Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

मैत्रीपूर्ण खेलका लागि भारतका कप्तान सुनिल क्षेत्री पनि नेपाल आउने

११ भदौ । भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्री पनि मैत्रीपूर्ण खेलका लागि नेपाल आउने भएका छन् ।भारतका मुख्य प्रशिक्षक इगोर स्टिम्याकले नेपालविरुद्धको मैत्रीपूर्ण खेलका लागि सार्वजनिक गरेको २५ सदस्यीय टोलीमा सुनिल क्षेत्रीलाई पनि समावेश गरेका छन् ।

भारतले दशरथ रंगशालामा भदौ १७ र २० गते खेल्नेछ । भारतीय टोली सोमबार नेपाल आइपुग्नेछ ।भारतीय टोलीमा गोलकिपरमा अमृन्दर सिंह, धीरज सिंह मोइरङ्घम र गुरप्रित सिंह सन्धु परेका छन् ।

त्यसैगरि मिडफिल्डरमा लेलेङमाविवा, बिपिन सिंह, अनिरुध थापा, सहल अब्दुल समाद, ब्रान्डन फर्नान्डेस, लिन्टन कोलाको, यासिर मोहम्मद, ग्लान मार्टिन्स, सुरेश सिंह वाङजम, जेक्सन सिंह र प्रोने हाल्डर परेका छन् ।फरवार्डमा सुनिल क्षेत्रीका साथै मानबीर सिंह, रहिम अली र फारुख चौधरी रहेका छन् । त्यसैगरी डिफेन्डरमा प्रितम कोटल, चिङलेन्साना सिंह कोनशम, मन्दर राओ देसाई, आकाश मिश्र, राहुल भेके, सुभासिश बोस का साथै सेरिटन फर्नान्डेस रहेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP