Trending
समाज विकास निर्माणको कामलाई अघि बढाउन छुट्टै कानुन आवश्यक छ : अर्थमन्त्री शर्मा flash राष्ट्रपति भण्डारी भोलि कपिलवस्तु आउँदै : सम्पूर्ण तयारी पुरा flash लोसपा अध्यक्ष ठाकुरसहितका नेता कपिलवस्तु आउदै समाज नेपालमा काेराेनाविरुद्धकाे खाेप लगाउनेकाे सङ्ख्या १ कराेड नाघ्याे राजनीति अदालतकाे अवस्था गम्भीर छ, विश्वकाे ध्यान नेपालतिर छ : अध्यक्ष दाहाल अपराध नक्कली ब्लुबुक बनाई चोरीको मोटरसाइकल चलाउने २ जना पक्राउ खेल प्रदेश २ लाई हराउँदै लुम्बिनी फाइनलमा समाज अत्यावश्यक काम नपरी विदेश नजान सरकारको आग्रह flash शिवराजमा ३ महिने ब्युटिसियन तालिम सुरु flash शिवराज ३ मा ढकिया निर्माण तालिम सकियो

माधव नेपाल छाड्ने मन्त्रीबाट पुरस्कृत

११ भदौ । माधवकुमार नेपालको साथ छाड्नेहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धमाधम पदबाट पुरस्कृत गरिरहेका छन् । साथ छाड्दा दुईजनाले मुख्यमन्त्री पाइसकेका छन् । केहीले भने मन्त्री पाएका छन् ।

आज प्रदेश नं १ मा दुईजनाले मन्त्री पद पाए । दुवैजना लामो समय माधवकुमार नेपालको साथमा थिए ।

माधव नेपालको साथ छाडेर एमालेमै बसेका बलबहादुर साम्सोहाङ र लछुमन तिवारी मन्त्री बनेका हुन् । उनीहरुलाई मुख्यमन्त्री भीम आचार्यको सिफारिशमा मन्त्री नियुक्त गरिएको हो ।

तिवारी तेह्रथुमका हुन् भने साम्सोहाङ ताप्लेजुङका हुन् । उनीहरु एमालेमै रहन तयार भएका थिए । प्रदेशमा एमालेको बहुमत भएपनि फुटेपछि अल्पमतमा पर्ने सम्भावना देखिएको छ । बहुमत पुर्याउन आचार्यले माधव नेपाल पक्षमा गएका सांसदलाई तान्न खोजिरहेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP