Trending
flash अजम्मरी सामुदायिक बनको पहिलो साधारण सभा सम्पन्न flash विपतमा वाल संरक्षणको विषयमा छलफल flash शिक्षक अभावमा तीन महिनादेखि विद्यालयमा पढाइ प्रभावित समाज पत्रकारहरुनै विधानविपरित राजनीतिक दलको नेतृत्वमा, कसले गर्ने कारवाही ? अपराध मुद्दा मिलाएर जेलमुक्त गराइदिन्छु भन्दै पैसा ठग्ने महिला पक्राउ राजनीति पार्टीलाई कहिल्यै फुट्न नदिने सङ्कल्पका साथ अध्यक्षमा उम्मेदवारी घाेषणा गर्दछु : कमल थापा राजनीति बद्री पाण्डेले कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने समाज २४ घण्टामा २ सय ५९ जनामा काेराेना पुष्टि, २ सय ६४ जना निकाे समाज भीरबाट लडेर महिलाको मृत्यु राजनीति केपी ओलीले दर्ता गराए अध्यक्षमा उम्मेदवारी

देवकोटाको घरको सामान जोगाउन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरसँग जोडिएका पुरातात्विक महत्वका धरोहर संरक्षण गर्न आदेश दिएको छ । पुरातात्विक महत्वको देवकोटाको घर भत्काउनु गलत भएको भन्दै अधिवक्ता सञ्जय अधिकारीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिइ ।

उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको इजलासले देवकोटाको घरको पुरातात्विक महत्वको सामानको संरक्षणका लागि समन्वय गर्न पुरातत्व विभागलाई पनि आदेश दिएको हो ।

काठमाडौंको मैतीदेवीस्थित महाकवि देवकोटाको घर पुनर्निर्माणका लागि भन्दै नेपाल प्रज्ञा प्रतिष्ठानले हाल पुरानो घर भत्काइरहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP