Trending
flash विजयनगरमा ३ माेटरसाइकल एक आपसमा ठाेक्किए, १ जनाकाे मृत्युु, २ गम्भीर घाइते ( विस्तृत विवरण सहित) flash मेयर भोट माग्न व्यास्त, बुद्धभुमीका ५ वडामा देखियो हैजा, १ वालिकाको मृत्यु अन्तर्राष्ट्रिय रुसमा खानी दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो, दुई जनालाई २ महिनाको कैद समाज तराईमा मङ्सिरमै मुटु काम्ने जाडाे ! अन्तर्राष्ट्रिय दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि भारतमा पनि उच्च सतर्कता समाज सीसीएमसीसीको बैठक बस्दै : सीमा नाकामा कडाइ तथा हवाई उडानबारे आवश्यक निर्णय गर्ने खेल आईसीसी महिला टी-२० : नेपाल युएई भिड्दै समाज जाजरकोटमा बस दुर्घटना, पाँच जनाको मृत्यु, २७ घाइते खेल आत्मानन्द कप : घरेलु टोली माङसेबुङको विजयी सुरुवात राजनीति एमाले महाधिवेशन : निर्वाचन प्रक्रिया आज

अफगानिस्तान छिरेको झन्डै २० वर्षपछि अमेरिकी फौज फिर्ता

भदौ १५ । अमेरिकी सेनाले अफगानिस्तानबाट झन्डै २० वर्षपछि पूर्ण रूपमा आफ्ना फौज फिर्ता गरेको छ । बीस वर्षे लामो बसाइपछि अमेरीकी सेना सबै आफ्नै देश अमेरीका फर्किएका हुन् ।

यो दिनलाइ तालिवानहरुले ठाउँठाउँमा बन्दुक पड्काएर यो दिन तालिवानीहरुले मनाइरहेका छन् । २० वर्ष अगाडि अमेरीकी ट्‍वीनटावरमा अलकायदाले आक्रमण गरेपछि अमेरीकाले आफ्नो सैन्य टोली अफगानिस्तानमा राखेको थियो ।

अमेरीकी सेना अफगानिस्तानमा रहँदा त्यहाँका जनताले सुरक्षाको महसुस गरी तालिवान विरोधि गतिविधीमा संलग्न भएका थिए ।

अमेरिकी सेना र तालिवानबीचको युद्धमा २४ सय अमेरीकी सेनाको मृत्यु भएको छ । अमेरीकी सेना स्वदेश फिर्ताको समय नजिकिदै आएपछि तालिवानले राजधानी कावुल कब्जा गरी सत्ता आफ्नो हातमा लिन सफल भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP