Trending
समाज विकास निर्माणको कामलाई अघि बढाउन छुट्टै कानुन आवश्यक छ : अर्थमन्त्री शर्मा flash राष्ट्रपति भण्डारी भोलि कपिलवस्तु आउँदै : सम्पूर्ण तयारी पुरा flash लोसपा अध्यक्ष ठाकुरसहितका नेता कपिलवस्तु आउदै समाज नेपालमा काेराेनाविरुद्धकाे खाेप लगाउनेकाे सङ्ख्या १ कराेड नाघ्याे राजनीति अदालतकाे अवस्था गम्भीर छ, विश्वकाे ध्यान नेपालतिर छ : अध्यक्ष दाहाल अपराध नक्कली ब्लुबुक बनाई चोरीको मोटरसाइकल चलाउने २ जना पक्राउ खेल प्रदेश २ लाई हराउँदै लुम्बिनी फाइनलमा समाज अत्यावश्यक काम नपरी विदेश नजान सरकारको आग्रह flash शिवराजमा ३ महिने ब्युटिसियन तालिम सुरु flash शिवराज ३ मा ढकिया निर्माण तालिम सकियो

अमेरिका तालिवानसँग सहकार्य गर्न तयार छ : विदेशमन्त्री ब्लीनकन

, १५ भदौ । अमेरिका तालिवानसँग सहकार्य गर्न तयार रहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लीनकनले बताएका छन् । तालिवानलाई अमेरिकाले विश्वास नगरेपनि उक्त समूहले वाशिङटनको हितमा कार्य गरे अमेरिकापनि सहकार्य गर्न तयार रहेको विषयलाई अमेरिकी विदेशमन्त्रीले सोमबार बताएका हुन् ।

उनको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘अफगानिस्तानको अगामी दिनलाई मध्यनजर गरी तालिवानले यदी वाशिङटनको हितमा कार्य गरे हामी पनि सहकार्य गर्न तयार छौँ । तालिवानले अफगानिस्तान कब्जा गरेपछि अन्तराष्ट्रिय समूदायसँग सहकार्य गर्ने आव्हान गरेको थियो ।’

तालिवान समूहले स्टेटमेन्ट भन्दा पनि एक्सनमा कार्य गर्ने गरेको समेत विदेशमन्त्रीले बताए । त्यसैले अमेरिका र अफगानिस्तानबीच सम्बन्ध बनाउन तालिवानले त्यहाँका नागरिकहरुको हक अधिकार सुनिश्चीत गर्नुपर्नेमा समेत उनले जोड दिएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP