Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

कपिलवस्तुको बाणगंगामा सवारी दुर्घटना १ जनाको मृत्यु

कपिलवस्तु-कपिलवस्तुको बाणगंगामा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना३ ख ५९०९ नः ट्रकसगं सोही दिशाबाट आएको लु २७ प ६९३ नः को मोटरसाइकल एक आपसमा ठोकीदा एक जनाको मृत्यु भएको हो । गत राती करिव ११ बजेर ५० मिनेटको समयमा बाणगंगा ४ बुङचीमा सवारी दुर्घटना भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

मृत्यु हुनेमा पाल्पा रैनादेवि गाउपालिका ५ बस्ने बर्ष २६का बिनोद सुनार रहनुभएको छ । मोटरसाइकलमा सवार अन्य २ जना घाइते हुनुभएको छ । घाइतेहरुको बुटवलमा उपचार भई रहेको छ । घाइते हुनेमा पाल्पा सोही स्थानका प्रदीप बराल र अर्घाखाची २ का सुरेन्द्र सुनार रहेका छन । ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको प्रहरी बताएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP