आज १८ सय ९७ संक्रमित थप, १७ सय निको

भदौ । नेपालमा आज कोरोना भाइरसका १ हजार ८ सय ९७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ७० हजार ७ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार ७ जना ४३ संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख २८ हजार ९ सय २८ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १४ सय ८८ जना पिसीआर र ४ सय ९ जना एन्टिजेन बिधिबाट उक्त संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP