Trending
समाज बाढी र डुबानको दीर्घकालीन समाधान हुन्छ : प्रधानमन्त्री देउवा flash शिवपुरमा नेकपा एसको वडा कमिटि गठन अन्तर्राष्ट्रिय आर्यनपछि एनसिबीको निसानामा अनन्या flash विजयनगरले वर्षाले प्रभावित कृषकलाई क्षतिपूर्ति दिने समाज पहुचँमार्ग भत्किनुको कारणबारे छानबिन गर्न माग खेल स्कटल्याण्ड समूह विजेता बन्दै सुपर १२ मा, ओमान बाहिरियो राजनीति प्रदेश १ : विश्वासको मतदानको मिति सार्ने सत्तापक्षको कसरत‚ आजै गर्नुपर्ने विपक्षीको अडान राजनीति प्रदेश १ : विश्वासको मतमाथि छलफल आज, मतदान मिति सार्ने सत्ता पक्षको कसरत खेल टि-२० विश्वकप : सुपर १२ मा बंगलादेश समाज बाढीले कैलालीमा जनजीवन अस्तव्यस्त, विपन्न बस्तीमा गाँसकै समस्या

९ वर्षीय बालिकालाई करणी गरेको आरोपमा भारतीय नागरिक पक्राउ

कपिलवस्तु,२४भदौ
कपिलवस्तुमा ९ वर्षीय वालिकालाई करणी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
भारतको उत्तरप्रदेश घर भई हाल शिवराज नगरपालिका ५ डिहवा बस्ने अन्दाजी ४० वर्षीय नविन हुसेन अन्सारीलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक संकर आचार्यले बताउनुभयो ।
अन्सारीले ती वालिकालाई भदौ २१ गते रातको समयमा पैसा दिने प्रलोभनमा पारी जवरजस्ती करणी गरेको पिडित परिवारको भनाई रहेको छ । अन्सारी १२ वर्ष देखि चन्द्रौटा क्षेत्रमा बस्दै आएका थिए ।
करणी पश्चात फरार रहेका उनलाई २२ गते नै पक्राउ गरिएको निरिक्षक आचार्यले बताउनुभयो । अहिले मुद्धा दर्ता गरी अदालतवाट म्याद थप गरि अनुसन्धान भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP