Trending
आर्थिक हवाई टिकटमा १३ प्रतिशत थप करले पर्यटन क्षेत्र निरुत्साहित : अध्यक्ष ढकाल अन्तर्राष्ट्रिय चक्कु प्रहार गरेर अमेरिकामा ४ जनाको हत्या समाज एमडीएमएस खरिदमा भ्रष्टाचार, दूरसञ्चार प्राधिकरणका २० जनाविरुद्ध मुद्दा समाज नियम विपरीत काजमा खटिएका ८७७ प्रहरी फिर्ता राजनीति काम गर्न सकिनँ भने अर्को उथलपुथल गर्छु : प्रधानमन्त्री खेल विश्वकपको यात्रा गर्नु खुसीको क्षण : प्रशिक्षक मोन्टी देसाई राजनीति स्वास्थ्य क्षेत्र सुधार्न रास्वपाले मन्त्रीलाई बुझायो सुझाव पत्र स्वास्थ्य बढ्दै छ मानव मस्तिष्कको आकार समाज दैलेखमा भाइको नामबाट एसइई दिने एक पक्राउ राजनीति समानीकरण अनुदान बढाउँदै लैजान्छौँ : प्रधानमन्त्री

टी-२० विश्वकपका लागि भारतीय टिम घोषणा, धोनी टिम मेन्टर

काठमाडौं ।आगामी अक्टोबर नोभेम्बरमा युएई र ओमानमा आयोजना हुने आईसीसी टी-२० विश्वकपका लागि भारतीय टिम घोषणा भएको छ।

बीसीसीआईले बुधबार विराट कोहलीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । स्पीनर रविचन्द्रन आश्विनले चार वर्षपछि टी-२० मा स्थान बनाएका छन् । उनले फेरि एक पटक मौका दिइएको छ । टोलीमा पाँच स्पीनर र तीन सिमर छन् ।

यस्तै पूर्व कप्तान महेन्द्र सिंह धोनीलाई टिम मेन्टर नियुक्त गरिएको छ । धोनीले मुख्य प्रशिक्षक रवि शास्त्रीसँग नजिक रहेर काम गर्ने बाँकी सपोर्ट स्टाफहरुलाई सपोर्ट र डिरेक्सन प्रदान गर्ने क्रिकइन्फोले बीसीसीआई सेक्रेटरी जय शाहलाई उधृत गर्दै उल्लेख गरेको छ ।

भारतीय टिम

विराट कोहली (कप्तान), रोहित शर्मा, के एल राहुल, सूर्यकुमार यादव, ऋषभ पन्त, इशन किसन, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, राहुल चाहर, रविचन्द्र आश्विन, अक्सर पटेल, वरुण चक्रवर्ती, जसप्रित बुमराह, भुवनेश्वर कुमार, मोहम्मद शामी

रिजर्स : श्रेयास अयेर, शार्दुल ठाकुर, दिपक चाहर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP