Trending
राजनीति प्रतिवेदनका सुझावहरू कार्यान्वयन गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको निर्देशन राजनीति स्थानीय र प्रदेश सरकारलाई संवैधानिक अधिकार दिने गरी कानुन बनाउनू राजनीति सुदूरपश्चिम सरकार छाड्न संसदीय दलका नेतालाई नाउपा अध्यक्षको लिखित निर्देशन राजनीति संघीयता कार्यान्वयनका लागि ११७ वटा कानुन बनाउँदै सरकार राजनीति सहकारी समस्या समाधान गर्न कठोर कदम चाल्दै छौँ : सहकारीमन्त्री अधिकारी राजनीति रास्वपाका उम्मेदवार मिलन लिम्बूलाई प्रेस सेन्टर नेपालको कारबाही राजनीति निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुल्‍यो : प्रधानमन्त्री अपराध कपनबाट पेस्तोलसहित एकजना पक्राउ राजनीति प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन हुन्छ : प्रधानमन्त्री राजनीति राजस्व बाँडफाँटका सूचकहरू पुनरावलोकन भइरहेका छन् : प्रधानमन्त्री

बिजया दशमीको अवसरमा जय बुद्धले खुल्ला नृत्य प्रतियोगिता गर्ने

कमल बिष्ट
कपिलवस्तु

जय बुद्ध सामाजिक युवा क्लब शिवराज नगरपालिका १ बेलौती कपिलवस्तुले बिजया दशमीको अवसरमा खुल्ला नृत्य प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

बिगतका वर्षहरुमा क्लबले गर्दै आएको विविध सास्कृतिक कार्यक्रम लाई निरन्तरता दिदै यस वर्ष १४ औं सास्कृतिक कार्यक्रमको आयोजना गरी खुल्ला नृत्य प्रतियोगिता गर्न लागेको क्लबका अध्यक्ष तिलकबहादुर पुनले जानकारी दिनुभयो ।

नृत्य प्रतियोगितामा भाग लिएर प्रथम स्थान हासिल गर्ने लाई नगद रु २० हजार त्यसैगरी द्वीतीय हुने लाई नगद रु १० हजार र तृतीय हुनेलाइ नगद रु ५ हजार साथमा आकर्ष ट्रफि र प्रमाणपत्र प्रदान गरिने क्लबका सचिव केशर थापाले जानकारी दिनुभयो । प्रतियोगिले संस्कृति र सन्देश झल्काउने नृत्य प्रस्तुत गर्नुपर्ने जनाउदै कम्तीमा ४ जनाको समुहमा र ४ मिनेटको गितमा नृत्य प्रस्तुत गर्नुपर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागीता जनाउन इच्छुकले शिवराज नगरपालिका १ बेलौतीमा रहेको जय बुद्ध सामाजिक युवा क्लबको कार्यालयमा सम्पर्क गरी यही असोज १२ गते भित्र टिम दर्ता गरीसक्नुपर्ने आयोजकले जनाएको छ , कार्यक्रम यही असोज २७ गते बेलुका ७ बजे बाट बेलौतीमा अवस्थित दुर्गा मन्दिरको प्राङ्गणमा हुनेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP