Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

अबैध ४ हजार २ सय कुखुराका चल्ला नष्ट


कपिलवस्तु कपिलवस्तुको कृष्णनगर बाट अबैध रुपमा नेपाल भित्र्याउदै गरेका ४ हजार २ सय कुखुराकाे चल्ला पक्राऊ गरि नष्ट गरिएकाे छ । कृष्णनगर नगरपालिका १ डुमइबाट  बाेइलर कुखुराकाे चल्ला पक्राऊ गरि नष्ट गरेकाे प्रहरीले जनाएको छ  ।भारत बाट नेपाल प्रवेश गराउन खोज्दा कुखुरा ईप्रका कृष्णनगर र बिओपी कृष्णनगरको टोलिले पक्राउ गरेको हो  । नेपालमा प्रतिबन्ध रहेकाे चल्ला चाेरी बाटाे प्रयाेग गरि ल्याई रहेकाे सुचनाकाे आधारमा पक्राऊ गरिएकाे ईप्रक कृष्णनगर प्रहरी निरिक्षक सुकदेव पाैडेलले बताउनुभयो  । पक्राऊ परेकाे कुखुराकाे चल्ला लुम्बिनी प्रदेश हेचरी संघ रूपन्देहीका प्रतिनिधि डा.अखिलेश्वर पाण्डे,कृष्णनगर पशु क्वारेन्टाइन चेक पाेष्ट प्रमुख दयाराम चाैधरी,पत्रकार,स्थानिय जनताकाे राेहबरमा नष्ट गरिएकाे छ । पक्राऊ परेकाे चल्ला करिव ४ लाख २० हजार बराबर रहेकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP