Trending
flash शिवपुरमा नेकपा एसको वडा कमिटि गठन अन्तर्राष्ट्रिय आर्यनपछि एनसिबीको निसानामा अनन्या flash विजयनगरले वर्षाले प्रभावित कृषकलाई क्षतिपूर्ति दिने समाज पहुचँमार्ग भत्किनुको कारणबारे छानबिन गर्न माग खेल स्कटल्याण्ड समूह विजेता बन्दै सुपर १२ मा, ओमान बाहिरियो राजनीति प्रदेश १ : विश्वासको मतदानको मिति सार्ने सत्तापक्षको कसरत‚ आजै गर्नुपर्ने विपक्षीको अडान राजनीति प्रदेश १ : विश्वासको मतमाथि छलफल आज, मतदान मिति सार्ने सत्ता पक्षको कसरत खेल टि-२० विश्वकप : सुपर १२ मा बंगलादेश समाज बाढीले कैलालीमा जनजीवन अस्तव्यस्त, विपन्न बस्तीमा गाँसकै समस्या समाज प्रधानमन्त्रीले आज कैलाली र बर्दियाको बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै

भलिवल खेलको चौथो दिन आज कुन कुन टिम भिड्दै छन

कपिलवस्तु -ईजिङ स्टार युवा क्लबद्वारा आयोजित कपिलवस्तुको शिवराज ५ चन्द्रौटामा संन्चालित खुल्ला भलिवल प्रतियोगितको तेस्रो दिन आइतवार ६ खेल सम्पन्न भएका छन ।आइतवार भएको खेलको पहिलो खेलमा पर्वत लाई हराउदै न्यू ईरा वि कपिलवस्तु फाइनलमा पुगेको छ ।

त्यस्तै खेलको दोस्रो खेलमा आयोजक टिम वि लाइ लाई हराउदै मणिमुकुण्द टिम बिजयी विजय भएको छ भने तेस्रो खेलमा तेस्रो खेलमा नमुना ज्योति युवा क्लब लाई हराउदै आयोजकए टिम बिजयी बनेको छ ।

भने चौथो खेलमा न्यू ईरा क्लब लाई हराउदै मणिमुकुण्द बिजयी बनेको हो । त्यस्तै पाचौं खेलमा पर्वत लाई हराउदै ए।पि।एफ चन्द्रौटा बिजयी भएको छ भने आइतवार सम्पन्न भएको खेलको अन्तिम खेलमा लाफा समुह बुटवल लाई २- १ ले हराउदै गलकोट स्पोर्ट्स बाग्लुङ विजयी बनेको आयोजकले जनाएको छ ।आज सोमवार हुने हुने खेल-

पहिलो खेल मणिमुकुण्द, बुटवल Vs लाफा समुह, बुटवल
दोस्रो खेल आयोजक ‘A’ Vs न्यू ईरा ‘B’कपिलवस्तु
तेस्रो खेल गलकोट बाग्लुङ Vs न्यू ईरा ‘A’
चौथो खेल ए.पि.एफ. Vs नमुना ज्वती हल्लानगर बीच हुनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP