Trending
flash कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’ राजनीति महिला लगानीकर्तालाई ऊर्जा क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी राजनीति नेपाल-कतारबीच उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगको समझदारी समाज निजी स्कुलको शुल्क निर्धारण गर्न समिति, १५ दिनमा प्रतिवेदन बुझाउने अन्तर्राष्ट्रिय अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित समाज बेरोजगार र अस्थायी कर्मचारीलाई शिक्षक सेवा, लोक सेवा र बैंकका निःशुल्क कक्षा चलाउँदै बिहादी राजनीति नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी समाज जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर नष्ट राजनीति स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री समाज काभ्रेमा सुमो दुर्घटना, चालकसहित १० जना घाइते

सांसद के .सी द्वारा विकाश योजनाको माग

कपिलवस्तु –लुम्बिनी प्रदेश सांसद अर्जुन कुमार के सी ले प्रदेश सरकार सगँ विकाश योजनाको माग गर्नु भएको छ । उहाँले आफ्नो निर्वाचन निर्वाचन क्षेत्र नं ३(१) का लागि माग गरिएका सशर्त तर्फका योजनाहरु जनतासामु सार्वजनिकरण गर्नु भएको छ । सांसद केसिले आफनो निर्वाचन अन्तर्गत पर्ने तिन वटा नगर शिवराज , महाराजगंज र कृष्ण नगरका विभिन्न क्षेत्रका मागहरु सार्वजनिक गर्नु भएको हो ।

उहाँले आफ्नो क्षेत्रमा पर्ने शिवराज नगरपमलिकामा १६ वटा योजना ,महाराजगंजमा ५ र कृष्ण नगरमा ५ वठा गरी २६ वटा माग सार्वजनिक गर्नु भएको छ ।
शिवराज नगर भित्र मठमन्दिर धर्मशाला निर्माण, विभिन्न पुर्वाधार निर्माण,वाटोस्तरोन्नती ,अधुरो कम्पाउण्ड निर्माण लगायतको माग गर्नु भएको छ ।

शिवराज नगरपालिका वडा नम्बर एकमा रहेको काफल फुटुवा खेलमैदान स्तरोन्नती,वडा २मा गौरीया मन्दिरमा भर्मशाला निर्माण ,वडा ३मा रहेको खरेन्द्रपुर सामुदायिक भवन निर्माण ,मदवा पुर्ववाट आश्रम जानेवाटो स्तरोन्नती, वडा ५ मा पुर्व दुर्गा मन्दिर पुर्वधार निर्माण लगायत शिवराजका ११ वटै वडामा विभिन्न माग गर्नु भएको छ ।

त्यस्तै महाराजगंज नगरपालिकाका वडा नम्बर ५,६७र वडा ९मा विभिन्न सडक स्तरोन्नती,पुर्वधार निर्माण लगायतका माग र कृष्ण नगरमा वडा नम्बर ६,७ र वडा ८ मा विभिन्न योजनाहरु को माग सार्वजनिक गर्नु भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP