Trending
समाज मुगु बस दुर्घटना : मृतकका परिवारलाई एक लाख दिइने अन्तर्राष्ट्रिय अमेरिकी ड्रोन आक्रमणमा अलकायदाका वरिष्ठ नेताको मृत्यु समाज आज पनि देशका केही ठाउँमा हल्का पानी पर्ने राजनीति न्यायालयको गरिमाका लागि निकास दिन प्रधानन्यायाधीशलाई पूर्वन्यायाधीशहरुको आग्रह राजनीति एमाले वडा अधिवेशन आज‚ अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने समाज विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आउने समाज प्रतिवेदन लागू गर्न प्रधानन्यायाधीशलाई बारको १५ दिने अल्टिमेटम खेल मैत्रीपूर्ण फुटबलमा नेपाली २३ वर्षमुनिकाे फुटबल टोली इन्डोनेसियासँग २–० ले पराजित flash शिवराजमा नेकपा एसकाे फेरि भ्रमकाे खेती, आफू नेकपा एमालेमै रहेकाे राधेश्याम थारूकाे भनाई समाज कानुन व्यवसायीको तयारी : प्रधानन्यायाधीशको राजीनामा नआए आन्दोलन

सांसद के .सी द्वारा विकाश योजनाको माग

कपिलवस्तु –लुम्बिनी प्रदेश सांसद अर्जुन कुमार के सी ले प्रदेश सरकार सगँ विकाश योजनाको माग गर्नु भएको छ । उहाँले आफ्नो निर्वाचन निर्वाचन क्षेत्र नं ३(१) का लागि माग गरिएका सशर्त तर्फका योजनाहरु जनतासामु सार्वजनिकरण गर्नु भएको छ । सांसद केसिले आफनो निर्वाचन अन्तर्गत पर्ने तिन वटा नगर शिवराज , महाराजगंज र कृष्ण नगरका विभिन्न क्षेत्रका मागहरु सार्वजनिक गर्नु भएको हो ।

उहाँले आफ्नो क्षेत्रमा पर्ने शिवराज नगरपमलिकामा १६ वटा योजना ,महाराजगंजमा ५ र कृष्ण नगरमा ५ वठा गरी २६ वटा माग सार्वजनिक गर्नु भएको छ ।
शिवराज नगर भित्र मठमन्दिर धर्मशाला निर्माण, विभिन्न पुर्वाधार निर्माण,वाटोस्तरोन्नती ,अधुरो कम्पाउण्ड निर्माण लगायतको माग गर्नु भएको छ ।

शिवराज नगरपालिका वडा नम्बर एकमा रहेको काफल फुटुवा खेलमैदान स्तरोन्नती,वडा २मा गौरीया मन्दिरमा भर्मशाला निर्माण ,वडा ३मा रहेको खरेन्द्रपुर सामुदायिक भवन निर्माण ,मदवा पुर्ववाट आश्रम जानेवाटो स्तरोन्नती, वडा ५ मा पुर्व दुर्गा मन्दिर पुर्वधार निर्माण लगायत शिवराजका ११ वटै वडामा विभिन्न माग गर्नु भएको छ ।

त्यस्तै महाराजगंज नगरपालिकाका वडा नम्बर ५,६७र वडा ९मा विभिन्न सडक स्तरोन्नती,पुर्वधार निर्माण लगायतका माग र कृष्ण नगरमा वडा नम्बर ६,७ र वडा ८ मा विभिन्न योजनाहरु को माग सार्वजनिक गर्नु भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP