Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

जम्सेद मियाँको महाधिवेशन प्रतिनिधिको चर्चा

कपिलवस्तु -नेपाली काग्रेस १४ औ महाधिवेशन चलिरहेको छ । वडा तहमा सकिएको अधिवेशन अव नगर क्षेत्र हुदै केन्द्र सम्मको तयारी छ । कपिलवस्तुको क्षेत्र ३ वटा महाधिवेशन प्रतिनिधिमा उद्योगि जम्सेद मियाँको चर्चा सुरु भएको छ । शिवराज नगरपालिका वडा ६ वाट क्षेत्रीय प्रतिनिधिमा निर्वरोध निर्वाचित भएपछि मियाँका समर्थकहरुले उहाँलाई महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनाउने बताएका छन् ।

काग्रेस स्रोतका अनुसार पुराना नेता तथा युवाहरुले पनि मियाँलाई महाधिवेशन प्रतिनिधिमा निर्वाचित गर्न कार्यक्रता भेटघाटको थालनी गरेका छन् । कपिलवस्तु क्षेत्र न ३ वाट २४ जना महाधिवेशन प्रतिनिधिमा चयन हुनेछन् ।

झण्डै ५५० जना क्षेत्रीय प्रतिनिधि तथा वडा सभापतिहरुले मतदान गर्न पाउने छन् । चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष एवम नेपाल उद्योण वाणिज्य महासंघ केन्द्रिय सदस्य मियाँको काग्रेकाका नेता कार्यक्रता सँग राम्रो सम्वन्ध रहेकोले उहाँको जितको सम्भावना बढी रहेको क्षेत्रका नेता कार्यक्रता चर्चा रहेको बुझिएको छ । मियाँलाई महाधिवेशन प्रतिनिधि बनाउन चर्चा परिचर्चा चलेको पाइएको छ । मुस्लिम,मधेशि,पहाडी समुदायमा लोकप्रिय रहेकोले उहाँको सम्भावना प्रवल रहेको विश्लेसण रहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP