कपिलवस्तु
कपिलवस्तुमा खेत जोत्ने रोटावेटरमा बेरिदा एक युवकको मृत्यु भएको छ । जिल्लाकाे महाराजगंज नगरपालिका ६ छाेटकी बुटहानियामा २२ बर्षिय दिलिप कहाँर काे घटना स्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । लु४त ७९२१ नम्बरकाे ट्रक्टरले खेत जाेतने क्रममा उनको मृत्यु भएको छ । घटना बारे थप अनुसन्धान भइरहेको कृष्णनगर प्रहरी निरिक्षक सुखदेव पाैडेलले जनाएकाे छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया