Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

सुस्तायो शेयर बजार, ७३ लाख कित्तामात्रै किनबेच

काठमाडौं । तीन लगातार घटेर बुधबार ५० अंकले सम्हालिएको शेयर बजार बिहीबार पुन ओरालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ३२ दशमलव ५१ अंकले घटेर २ हजार ६ सय ३३ दशमलव ४२ अंकमा झरेको छ ।

उता ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ४१ अंकले घटेको छ । नेप्से परिसूचक भन्दा पनि शेयर कारोबार रकम सुस्ताएको छ । एकैदिन २२ अर्ब रुपैयाँसम्मको कारोबार हुने गरेको नेपाली शेयर बजारमा बिहीबार ३ अर्ब ७० करोड रुपैयाँको मात्रै शेयर कारोबार भएको छ ।

शेयर बिक्रीको चाप नदेखिदा शेयर कारोबार रकम घटेको हो । बजार लगातार घट्दा लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा देखिएका छन् ।

निकै घाटा बेहोरिसकेका लगानीकर्ताहरु थप घाटा हुन नदिन शेयर बिक्री गर्न होस्उिका छैनन् । यसले बिहीबार जम्मा ४९ हजार ८ सय ३५ वटामात्रै कारोबार भएको छ ।

२५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्तामात्रै शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP