Trending
समाज पहुचँमार्ग भत्किनुको कारणबारे छानबिन गर्न माग खेल स्कटल्याण्ड समूह विजेता बन्दै सुपर १२ मा, ओमान बाहिरियो राजनीति प्रदेश १ : विश्वासको मतदानको मिति सार्ने सत्तापक्षको कसरत‚ आजै गर्नुपर्ने विपक्षीको अडान राजनीति प्रदेश १ : विश्वासको मतमाथि छलफल आज, मतदान मिति सार्ने सत्ता पक्षको कसरत खेल टि-२० विश्वकप : सुपर १२ मा बंगलादेश समाज बाढीले कैलालीमा जनजीवन अस्तव्यस्त, विपन्न बस्तीमा गाँसकै समस्या समाज प्रधानमन्त्रीले आज कैलाली र बर्दियाको बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै राजनीति एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै समाज विराटनगर विमानस्थल भोलिदेखि खुलाउने तयारी समाज बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा कोरोनासँगै सरुवा रोगको जोखिम

रुपन्देही उद्योग संघमा निर्विरोध नेतृत्व

बुटवल । रुपन्देही उद्योग संघमा अध्यक्षसहित सबै पदमा निर्विरोध नेतृत्व चयन भएको छ । संघको २२ औं अधिवेशनबाट अध्यक्षमा माधव पौडेल, वरिष्ठ उपाध्यक्षमा दिलिप सापकोटा, प्रथम उपाध्यक्षमा कृष्णप्रसाद पराजुली, द्वितीय उपाध्यक्षमा जीवकान्त काफ्ले, महासचिवमा हरिबहादुर खत्री, कोषाध्यक्षमा हिरामणि भट्टराई र सचिवमा बसन्त ढकाल निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै महिला सचिवमा मञ्जु भुसाल र सहकोषाध्यक्षमा सुरेन्द्र ज्ञवाली, संस्थागत सदस्यमा अशोक कुँवर, महिला सदस्यमा शारदा भट्टराई र मीना थापा, बुटवल औद्योगिक क्षेत्रबाट कमल ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी खुल्ला सदस्यहरुमा प्रेम आले, लालप्रसाद बस्याल, राजु घिमिरे, बलबहादुर गोदार, चन्द्रकान्त खनाल, गोविन्द भुसाल, लालबहादुर थापा र नेत्र रुचाल निर्वाचित भएका निर्वाचन समितिका संयोजक यमलाल खनालले बताए ।

यस्तै बुटवल उपमहानगरपालिकाबाट लालहरि पाण्डे र जमुना पोखरेल, तिलोत्तमा नगरपालिकाबाट विशाल बेल्वासे र आजीवन सदस्यमा माधव नेपाल निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP