चोरीमा संलग्न एक जना पक्राउ

चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिकामा गएराति ५ घरमा चोरीको घटनामा सम्लग्न भएको भन्दै प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । गएराती शिवराज नगरपालिका ५ का ५ घरमा एकैसाथ चोरी भएको थियो । संचारकर्मी गिता पौडेलको लु ५६प १७२० न को बाइक नगद, टेकलाल पौडेलको नगद सहित गरगहना,टेकलाल पौडेलको घरमा भाडामा बस्नेको स्कुटर, अधिकारीको घरमा जिन्सी अन्य २ घरबाट जिन्सी लगाएतका सामानहरु गएराति चोरी भएको हो । इलाका प्रहरी कार्यलय चन्द्रौटाले घटनाबारे अनुसन्धान भैरहेको बताएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP