Trending
flash विजयनगरमा ३ माेटरसाइकल एक आपसमा ठाेक्किए, १ जनाकाे मृत्युु, २ गम्भीर घाइते ( विस्तृत विवरण सहित) flash मेयर भोट माग्न व्यास्त, बुद्धभुमीका ५ वडामा देखियो हैजा, १ वालिकाको मृत्यु अन्तर्राष्ट्रिय रुसमा खानी दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो, दुई जनालाई २ महिनाको कैद समाज तराईमा मङ्सिरमै मुटु काम्ने जाडाे ! अन्तर्राष्ट्रिय दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि भारतमा पनि उच्च सतर्कता समाज सीसीएमसीसीको बैठक बस्दै : सीमा नाकामा कडाइ तथा हवाई उडानबारे आवश्यक निर्णय गर्ने खेल आईसीसी महिला टी-२० : नेपाल युएई भिड्दै समाज जाजरकोटमा बस दुर्घटना, पाँच जनाको मृत्यु, २७ घाइते खेल आत्मानन्द कप : घरेलु टोली माङसेबुङको विजयी सुरुवात राजनीति एमाले महाधिवेशन : निर्वाचन प्रक्रिया आज

शिवराज वडा नं.१ तयारी बैठक सम्पन्न

संजिव गहतराज, चन्द्रौटा । । प्रतिनिधि सभाकाे निर्वाचनमा नेकपा मालेलाई नेपाली जनताले जसरी हराएका थिए त्यस्तै परिणाम नेकपा एकीकृत समाजबादि पार्टिकाे आउने कार्यक्रमकाे प्रमुख अतिथि नेकपा एमाले कपिलवस्तु सचिवालय सदस्य तथा अध्यक्ष मंण्डलका संयाेजक सि.बि गहतराजले बताउनुभयाे ।

साथै यस पटकाे प्रथम वडा अधिबेशन भनेकाे एकताकाेिअधिबेशन भएकाेले सम्पुर्ण संगठित सदस्यहरू कार्तिक ६ गते अनिवार्य उपस्थतीका लागि गहतराजले आवहान गर्नुभएकाे छ । बैठककमा शिवराज नगरपालिका उपमेयर शिवकुमारी थारू, शिवराज वडा नं १ अध्यक्ष जगत जि.सि लगायतकाे उपस्थिति रहेकाे थियाे ।

नेकपा एमाले शिवराजले शिवराज नगरपालिका वडा नं १ काे तयारी बैठकलाई तिब्रता दिएकाे छ । कार्तिक ६ गते देश भर हुन गईरहेकाे नेकपा एमालेकाे वडाभेलाकाे लागि सबै सदस्यहरूलाई अनिवार्य जानकारी गराउने, प्रतिवेदन तयारी पार्ने र नेतृत्वकाे विषयमा गृहकार्य शुरू गर्ने लगायतकाे विषयमा छलफल गरिएकाे छ । वडा कमिटि अध्यक्ष बिक्रम के.सिकाे अध्यक्षतामा आयाेजित बैठक सचिव सुवास के.सिले संचालन गर्नुभएकाे थियाे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP