Trending
flash कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’ राजनीति महिला लगानीकर्तालाई ऊर्जा क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी राजनीति नेपाल-कतारबीच उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगको समझदारी समाज निजी स्कुलको शुल्क निर्धारण गर्न समिति, १५ दिनमा प्रतिवेदन बुझाउने अन्तर्राष्ट्रिय अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित समाज बेरोजगार र अस्थायी कर्मचारीलाई शिक्षक सेवा, लोक सेवा र बैंकका निःशुल्क कक्षा चलाउँदै बिहादी राजनीति नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी समाज जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर नष्ट राजनीति स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री समाज काभ्रेमा सुमो दुर्घटना, चालकसहित १० जना घाइते

शिवराजद्धारा धानवालिमा पुगेकाे क्षतिकाे बिवरण संकलन

कपिलवस्तु । अविरल वर्षाकाे कारण धान वालिमा पुग्न गएकाे क्षतिकाे विवरण संकलन गरि बुझाउनका लागि शिवराज नगरपालिकाले सुचना सार्वजनिक गरेकाे छ । नगरले हालै किसानहरूलाई सम्बाेधन गर्ने कार्य केही नभएकाे तर क्षतिकाे बिवरण संकलन गरी एकिन गर्नका लागि सुचना जारी गरिएकाे शिवराज नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले बताउनु भएकाे छ।

केन्द्र सरकार र प्रदेश सरकारले किसानहरूका लागि राहात प्याेज दिनेभएमा तथ्याङक एकिन गर्नका लागि विवरण संकलन गर्न लागिएकाे प्रमुख प्रशासकिय अधिकृत अर्यालले जानकारी दिनुभएकाे छ । कृषकहरूले धान काटेर उठाउन नपाउदै गत असाेज ३१ गते देखि अविरल वर्षा भए पछि काटेकाे धान खेतमै डुबेकाे छ ।

खेतमै डुबेकाे धान देखेर कृषकहरूकाे निद हराएकाे बेला शिवराज नगरपालिकाले धान बालिमा क्षति पुगेकाे विवरण संकलन गर्नु कृषकहरूले राहत महशुष गरेका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP