Trending
समाज ओमिक्रोनबाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यक : राष्ट्रपति राजनीति राप्रपाको नयाँ नेतृत्वका लागि आज निर्वाचन राजनीति कांग्रेस प्रदेश समितिको नयाँ नेतृत्वका लागि आज मतदान समाज गर्भवतीको मृत्युले झापाको ग्वाल्डुब्बा तनावग्रस्त flash कपिलवस्तुको बुद्धभूमिमा पानीमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु flash कुष्ठरोग तथा हाईड्रोसिलका बिरामीको निःशुल्क उपचार, बिरामीद्धारा खुसी व्यक्त राजनीति कमल थापा र राजेन्द्र लिङ्देनद्वारा अध्यक्षमा उम्मेदवारी दर्ता समाज ट्याक्टर दुर्घटनामा २ को मृत्यु, १२ घाइते अपराध सौतेनी छोरालाई विष खुवाई मारेर भागेकी महिला पक्राउ राजनीति म अन्तिम पटक चुनाव लड्छु : सुजाता कोइराला

विजयनगरले वर्षाले प्रभावित कृषकलाई क्षतिपूर्ति दिने

कपिलवस्तु । विजयनगर गाउँपालिकाले एक सुचना प्रकाशित गर्दै पालिका भित्रका सबै वडाहरुका कृषकहरुलाई सम्वन्धित वडामा वर्षाले धानवालीमा पुगेको क्षतिको विवरण संकलन गर्न थालेको छ। गाउँपालिकाले अविरल वर्षाको कारण धान वालिमा पुग्न गएको क्षतिको विवरण संकलन गर्न कृषकहरुलाइ आवहान गरेको हो ।

गाउँपालिकाले एक सुचना प्रकाशित गर्दै पालिकाका सबै वडाका कृषकहरुलाई समन्धित वडामा वर्षाले धानवालीमा पुगेको क्षतिको विवरण संकलन गर्न भनेको छ ।

गाउँपालिकाले विवरण संकल गरेका कृषकहरुलाइ क्षतिपुर्ति प्रदान गर्ने भएकाले सत्यतथ्य विवरण संकलन गर्न आग्रह गरेको छ । कृषकहरूले धान काटेर उठाउन नपाउदै अबिर वर्षा भए पछि काटेको धान खेतमै डुबेपछि धानवालीमा क्षति पुगेको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP