Trending
समाज ओमिक्रोनबाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यक : राष्ट्रपति राजनीति राप्रपाको नयाँ नेतृत्वका लागि आज निर्वाचन राजनीति कांग्रेस प्रदेश समितिको नयाँ नेतृत्वका लागि आज मतदान समाज गर्भवतीको मृत्युले झापाको ग्वाल्डुब्बा तनावग्रस्त flash कपिलवस्तुको बुद्धभूमिमा पानीमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु flash कुष्ठरोग तथा हाईड्रोसिलका बिरामीको निःशुल्क उपचार, बिरामीद्धारा खुसी व्यक्त राजनीति कमल थापा र राजेन्द्र लिङ्देनद्वारा अध्यक्षमा उम्मेदवारी दर्ता समाज ट्याक्टर दुर्घटनामा २ को मृत्यु, १२ घाइते अपराध सौतेनी छोरालाई विष खुवाई मारेर भागेकी महिला पक्राउ राजनीति म अन्तिम पटक चुनाव लड्छु : सुजाता कोइराला

शिवपुरमा नेकपा एसको वडा कमिटि गठन

चन्द्रौटा । नेकपा एकीकृत समाजवादि पार्टीले वडा कमिटि विस्तारलाई तिव्रता दिएको छ ।देशभरका स्थानीय तहमा कमिटि विस्तारलाई तिव्रता दिइरहेको बेला कपिलवस्तुमा पनि कमिटि गठन भइरहेको छ । नेकपा एमालेको मुख्य प्रभाव मानिएको शिबराज वडामा राधेश्याम चौधरीको अध्यक्षतामा २७ सदस्य कमीटी गठन गरेको हो ।

चौधरी समुदायको वाहुल्यता रहेको वडामा चौधरी समुदायवाटै नेकपा एकीकृत समाजबादीले वार्डको उम्मेदवार बनाउने बताईन्छ । आउदो स्थानीय चुनाब मा चौधरी समुदाय बाटै उम्मेद्बारी हुन सक्ने शिबराज नगर अध्यक्ष सरोज पौडेलले बताउनु भएको छ ।

कार्यक्रममा केन्द्रिय सदस्य मिना परेयार जिल्ला अध्यक्ष लन्क हमाल जिल्ला सहसचिव ओम प्रकाश चौधरि जिल्ला सदस्य कबिता आचार्य सुमित्रा आचार्य नेता जिबलाल पौडेल युबा संघ प्रदेस सदस्य सरोज शर्माको उपस्थितिमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP