सिकेका कुरालाई व्यवहारमा लागु गरे मात्र समाज रुपान्तरणमा टेवा पुग्छः मेयर अधिकारी

सीता बेल्बासे, चन्द्रौटा । सिकेका कुरालाइ व्वाहारमा लागु गर्दै गएमा मात्र समाज रुपान्तरणमा टेवा पुग्ने शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले बताउनु भयो । टोल विकास संस्था व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धि क्षमता अभिवृद्धि तालिमको उद्धघानको क्रममा यस्तो बताउनु भएको हो । जिवनमा जतिपनि कुरा सिक्दै आइन्छ ति राम्रा कुरालाई सकारात्म सोचका साथ आत्म साथ गदै जानेहो भने समाज अगाडि बढ्रन धेरै समय नलाग्ने बताउनु भयो ।

किर्डाक नेपाल संस्थाले कपिलबस्तुका २ पालिकामा काम गर्दै क्षमता बिकास नेतृत्व विकास आत्मा निर्भर बनाउने खालका सिप मुलक काम गराउदै यस समुदायका मानिसलाइ विषेश गरी किसोर किसोरीको लागि काम गदै आएको हुदा हरेक कामले समाजमा टेवा पुग्ने हुदा किर्डाक नेपालले गरेका काम सरानयि भएको बताउनु भयो ।

नगर प्रमुख अधिकारीले देश बिकास अगाडि ल्याउनको लागि टोल सामजमा भएका गतिबिधि के कस्तो छ भन्ने बारेमा चनाखो भएर समाज अगाडि ल्याउन तेस समाजको नागरीलै लाग्नु पर्न भएकाले यस्ता तालिमले आवश्यक जानकारी गराउने बताउनु भयो ।

नगरबाट सधै सहकार्य हुने पनि उहाँले बताउनु भयो । कार्यक्रममा शिवराज नगरपालिकाका बालविकास शाखा अधिकृत डिल्लीराज भट्राइले नगरका सबै टोल बिकास संस्था सुचिकृत हुदै छन् अबको पाच, छ महिना भित्रमानै टोल बिकास संस्थालाइ सुचिकृतमा ल्याउने बताउनु भयो । समाज बिकासको लागि किर्डाक नेपाल संस्थाले गरेको काम प्रति उच्च सम्मान गदै आफनो टोल समाजमा चाहिने बिभिन्न कुराको सहि पहिचान गरी सहि कुरालाइ अगाडि आउदै आउनुहोस वडाबाट हुने साथ सहयोग दिन तयार रहेको वडा न का अध्यक्ष जगत बहादुर जि सीले बताउनु भयो ।


किर्डाक नेपालका जिल्ला सयोजक कृष्न रावलले तालिकको बारेमा प्रकास पादै टोल बिकास संस्थाको भुमिका व्यबस्थापन योजना तर्जुमा कसरी गर्न आफनो टोलको निर्माणमा संस्थाले गरेको भुमिका स्थानिय स्तरमा आवश्यक अनुसारका बिभिन्न सवाल पहिचान गरी के कस्ता ज्ञान सिप आबश्यकता छ तेसको जानकारी कसरी बाहिर ल्याउन सकिन्छ जस्ता सवालमा रहेर तालिम हुने बताउनु भयो ।


कार्यक्रममा शिवराज नगपालिका कार्यपालिका सदस्य लक्ष्मि हमाल ,टिका कामीको पनि सहभागिता रहेको थियो । शिवराज नगपालिका वडा न १ को समन्वय किर्डाक नेपालको आयोजना स्टोम फान्उडेसनको सहयोगमा २ दिन सम्म संचालन हुने टोल विकास संस्था व्यवस्थापन तथा नेतृत्व विकास तालिममा शिवराज १का बिभन्न टोल बनकसबास,उमरी,आर्दश नगर र शिवपुर टोलबिकास संस्थाका २४ जना सहभागिता रहेको तालिममा मुख्य प्रशिक्षण किर्डाक नेपाल संस्थाका कार्यक्रम अधिकृत श्री बहादुर भन्डारीले दिनु हुने किर्डाक नेपाल सामुदायिक बिकास सहजकर्ता इन्दु थारुले बताउनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP