Trending
समाज ओमिक्रोनबाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यक : राष्ट्रपति राजनीति राप्रपाको नयाँ नेतृत्वका लागि आज निर्वाचन राजनीति कांग्रेस प्रदेश समितिको नयाँ नेतृत्वका लागि आज मतदान समाज गर्भवतीको मृत्युले झापाको ग्वाल्डुब्बा तनावग्रस्त flash कपिलवस्तुको बुद्धभूमिमा पानीमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु flash कुष्ठरोग तथा हाईड्रोसिलका बिरामीको निःशुल्क उपचार, बिरामीद्धारा खुसी व्यक्त राजनीति कमल थापा र राजेन्द्र लिङ्देनद्वारा अध्यक्षमा उम्मेदवारी दर्ता समाज ट्याक्टर दुर्घटनामा २ को मृत्यु, १२ घाइते अपराध सौतेनी छोरालाई विष खुवाई मारेर भागेकी महिला पक्राउ राजनीति म अन्तिम पटक चुनाव लड्छु : सुजाता कोइराला

विजयनगरका ७ वटै वडामा नेकपा एमालेकाे वडा अधिवेशन सम्पन्न

विजयनगर । कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा ७ वटै वडामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)काे प्रथम वडा कमिटी अधिवेशन सम्पन्न भएकाे छ ।

नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबार मुलुकभर वडा स्तरका अधिवेशन गरिएकाे हाे । विजयनगरको ७ वटै वडामा निर्विरोध सर्वसम्मत रुपमा वडा कमिटी चयन गरिएको छ ।

आज सम्पन्न नेकपा एमाले विजयनगर गाउँ कमिटीकाे वडा कमिटी अधिवेशनबाट गाउँपालिकाकाे वडा नम्बर १ को अध्यक्षमा यम बहादुर घर्तीमगर, वडा नम्बर २ को अध्यक्षमा भुलन शाह, वडा नम्बर ३ को अध्यक्षमा कृष्ण प्रसाद सापकोटा, वडा नम्बर ४ को अध्यक्षमा टंक बहादुर विश्वकर्मा, वडा नम्बर .५ को अध्यक्षमा उमानाथ भट्टराई, वडा नम्बर ६ को अध्यक्षमा अग्नि सापकाेटा र वडा नम्बर ७ काे अध्यक्षमा मुजिबुर रहमान निर्विरोध निर्वाचित हुनु भएकाे हाे ।

विजयनगरकाे सबै वडामा सहमतिमा वडामा नेतृत्व चयन गरिएको नेकपा एमाले विजयनगर गाउँ कमिटी अध्यक्ष थर्क बहादुर खनगाहाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP