Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

विजयनगरका ७ वटै वडामा नेकपा एमालेकाे वडा अधिवेशन सम्पन्न

विजयनगर । कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा ७ वटै वडामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)काे प्रथम वडा कमिटी अधिवेशन सम्पन्न भएकाे छ ।

नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबार मुलुकभर वडा स्तरका अधिवेशन गरिएकाे हाे । विजयनगरको ७ वटै वडामा निर्विरोध सर्वसम्मत रुपमा वडा कमिटी चयन गरिएको छ ।

आज सम्पन्न नेकपा एमाले विजयनगर गाउँ कमिटीकाे वडा कमिटी अधिवेशनबाट गाउँपालिकाकाे वडा नम्बर १ को अध्यक्षमा यम बहादुर घर्तीमगर, वडा नम्बर २ को अध्यक्षमा भुलन शाह, वडा नम्बर ३ को अध्यक्षमा कृष्ण प्रसाद सापकोटा, वडा नम्बर ४ को अध्यक्षमा टंक बहादुर विश्वकर्मा, वडा नम्बर .५ को अध्यक्षमा उमानाथ भट्टराई, वडा नम्बर ६ को अध्यक्षमा अग्नि सापकाेटा र वडा नम्बर ७ काे अध्यक्षमा मुजिबुर रहमान निर्विरोध निर्वाचित हुनु भएकाे हाे ।

विजयनगरकाे सबै वडामा सहमतिमा वडामा नेतृत्व चयन गरिएको नेकपा एमाले विजयनगर गाउँ कमिटी अध्यक्ष थर्क बहादुर खनगाहाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP