Trending
flash अजम्मरी सामुदायिक बनको पहिलो साधारण सभा सम्पन्न flash विपतमा वाल संरक्षणको विषयमा छलफल flash शिक्षक अभावमा तीन महिनादेखि विद्यालयमा पढाइ प्रभावित समाज पत्रकारहरुनै विधानविपरित राजनीतिक दलको नेतृत्वमा, कसले गर्ने कारवाही ? अपराध मुद्दा मिलाएर जेलमुक्त गराइदिन्छु भन्दै पैसा ठग्ने महिला पक्राउ राजनीति पार्टीलाई कहिल्यै फुट्न नदिने सङ्कल्पका साथ अध्यक्षमा उम्मेदवारी घाेषणा गर्दछु : कमल थापा राजनीति बद्री पाण्डेले कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने समाज २४ घण्टामा २ सय ५९ जनामा काेराेना पुष्टि, २ सय ६४ जना निकाे समाज भीरबाट लडेर महिलाको मृत्यु राजनीति केपी ओलीले दर्ता गराए अध्यक्षमा उम्मेदवारी

केन्द्रीय सदस्य पोख्रेलद्वारा अग्नि पीडितलाई ५० हजार सहयोग

कपिलवस्तु । चेम्बर्स अफ कर्मसका केन्द्रिय सदस्य महादेव प्रोख्रेलले अग्नि पिडित ब्यवसायीलाई नगद रकम सहयोग गर्नु भएको छ ।गयराति आगोल पुर्ण रुपमा जलेर नष्ट भएका पसल ब्यवसायीलाई राहत स्वरुप केन्द्रिय सदस्य पोख्रेलले ब्यक्तिगत रुपमा ५० हजार सहयोग गर्नु भएको हो ।

उहाँले बिहानै ब्यापार संघको आकस्मिक बैठक आवहन गरी संघबाट ५० हजार सहयोग गर्नु भएको छ भने प्रदेश स्तरबाट पनि थप सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

आगलागी हुँदा ९० लाख बढीको क्षति भएको छ । शिवराज नगरपालिका ५ चन्द्रौटा चोक देखि एक सय मिटर देखि पश्चिममा रहेका दुई पसलमा राती करिब १० बजे आगो लागेको स्थानीयहरूले बताएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP