केन्द्रीय सदस्य पोख्रेलद्वारा अग्नि पीडितलाई ५० हजार सहयोग

कपिलवस्तु । चेम्बर्स अफ कर्मसका केन्द्रिय सदस्य महादेव प्रोख्रेलले अग्नि पिडित ब्यवसायीलाई नगद रकम सहयोग गर्नु भएको छ ।गयराति आगोल पुर्ण रुपमा जलेर नष्ट भएका पसल ब्यवसायीलाई राहत स्वरुप केन्द्रिय सदस्य पोख्रेलले ब्यक्तिगत रुपमा ५० हजार सहयोग गर्नु भएको हो ।

उहाँले बिहानै ब्यापार संघको आकस्मिक बैठक आवहन गरी संघबाट ५० हजार सहयोग गर्नु भएको छ भने प्रदेश स्तरबाट पनि थप सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

आगलागी हुँदा ९० लाख बढीको क्षति भएको छ । शिवराज नगरपालिका ५ चन्द्रौटा चोक देखि एक सय मिटर देखि पश्चिममा रहेका दुई पसलमा राती करिब १० बजे आगो लागेको स्थानीयहरूले बताएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP