Trending
flash अजम्मरी सामुदायिक बनको पहिलो साधारण सभा सम्पन्न flash विपतमा वाल संरक्षणको विषयमा छलफल flash शिक्षक अभावमा तीन महिनादेखि विद्यालयमा पढाइ प्रभावित समाज पत्रकारहरुनै विधानविपरित राजनीतिक दलको नेतृत्वमा, कसले गर्ने कारवाही ? अपराध मुद्दा मिलाएर जेलमुक्त गराइदिन्छु भन्दै पैसा ठग्ने महिला पक्राउ राजनीति पार्टीलाई कहिल्यै फुट्न नदिने सङ्कल्पका साथ अध्यक्षमा उम्मेदवारी घाेषणा गर्दछु : कमल थापा राजनीति बद्री पाण्डेले कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने समाज २४ घण्टामा २ सय ५९ जनामा काेराेना पुष्टि, २ सय ६४ जना निकाे समाज भीरबाट लडेर महिलाको मृत्यु राजनीति केपी ओलीले दर्ता गराए अध्यक्षमा उम्मेदवारी

शिवराजका वडामा माओवादीे केन्द्रको सम्मेलन


नेकपा माओवादी केन्द्रको कपिलवस्तुका ९६ वडामा सम्मेलन सुरु भएको छ । केन्द्रिय कार्यक्रम अन्तर्गत जिल्ला सबै वडामा सम्मेलन भइरहेको नेकपा माओवादी केन्द्र कपिलवस्तुले जनाएको छ । ।
शिवराज नगरपालिका वडा १ मा पुर्ण बहादुर बुढा मगरको अध्यक्ष्य,उपाध्यक्षमा कमल परियार,सचिव गणेश कुमार बुढा,सहसचिव सम्झना घर्ती,कोषाध्यक्ष चन्द्र प्रकाश पुन(आभास) सहित २९ सदस्य चयन गरिएको छ ।
त्यस्तै वडा २ को अध्यक्षमा खेमानसिह परियार,उपाध्यक्षमा उजेली खत्री,सचिवमा करण बुढा,सहसचिवमा सुरेस विसी,कोषाध्यक्षमा हिमा ल्याङ्टाङ सहित २९ सदस्य वडा कमिटि गठन गरिएको छ ।
वडा ३ को अध्यक्षमा लाल बहादुर नेपाली,उपाध्यक्षमा खगेन्द्रराज भुसाल,सचिवमा माधव घिमिरे,सहसचिवमा कल्याणी खनेल,कोषाध्यक्ष श्याम बहादुर चौहान सहित २९ सदस्य चयन गरिएको छ ।
वडा न ५ को अध्यक्षमा होतराज पोख्रेल(शिसिर),उपाध्यक्ष सिता वलि बुढा,सचिवमा दामोदर पाण्डे,सहसचिवमा हसरिद्धन मियाँ,कोषाध्यक्षमा फुलमाया बस्नेत सहित २९ सदस्य चयन भएको माओवादी केन्द्रका क्षेत्रीय ईन्चार्ज कपिलवदेव खनालले बताउनुभयो । अन्य वडामा पनि सम्मेलन सुरु भएको भएपनि सर्वसम्मत कमिटि गठनको लागि छलफल भइरहेको बताइएको छ

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP