नेपाल विद्यालय कर्मचारी परिषदमा भुसाल


नेपाल विद्यालय कर्मचारी परिषद कपिलवस्तुको जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले अध्यक्षमा यमलाल भुसाल,उपाध्यक्षमा माला केसी,सचिवमा नविन अर्याल,कोषाध्यक्षमा गोपाल कृष्ण दुबे सहित ११ सदस्य समिति चयन गरिएको छ । विद्यालयमा कार्यरत कर्मचारीहरुलाई एकजुट बनाई समिति चयन गरिएको हो । कर्मचारीलाई परेका समस्या समाधानको लागि पुर्ण रुपमा लागि पर्ने अध्यक्ष भुसालले प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP