Trending
समाज विकास निर्माणको कामलाई अघि बढाउन छुट्टै कानुन आवश्यक छ : अर्थमन्त्री शर्मा flash राष्ट्रपति भण्डारी भोलि कपिलवस्तु आउँदै : सम्पूर्ण तयारी पुरा flash लोसपा अध्यक्ष ठाकुरसहितका नेता कपिलवस्तु आउदै समाज नेपालमा काेराेनाविरुद्धकाे खाेप लगाउनेकाे सङ्ख्या १ कराेड नाघ्याे राजनीति अदालतकाे अवस्था गम्भीर छ, विश्वकाे ध्यान नेपालतिर छ : अध्यक्ष दाहाल अपराध नक्कली ब्लुबुक बनाई चोरीको मोटरसाइकल चलाउने २ जना पक्राउ खेल प्रदेश २ लाई हराउँदै लुम्बिनी फाइनलमा समाज अत्यावश्यक काम नपरी विदेश नजान सरकारको आग्रह flash शिवराजमा ३ महिने ब्युटिसियन तालिम सुरु flash शिवराज ३ मा ढकिया निर्माण तालिम सकियो

नेकपा एस शिवराज नगरकमिटि पुर्णता, युवा संघ,महिला संघ,मुस्लिम संघ गठन

नेकपा (एकीकृत समाजवादी) शिवराज नगर कमिटीले पूर्णता पाएको छ । शनिबार खरेन्द्रपुरस्थित देउराली रिसोर्टमा भएको प्रथम नगर भेलाले सरोज पौडेलको अध्यक्षतामा ५१ सदस्यिय नगर कमिटी निर्वाचित गरेको हो ।कमिटीको उपाध्यक्षमा गशेणराम थारु, सचिवमा विष्णु पाण्डे, उप–सचिवमा पवित्रा बस्नेत र अन्य सदस्यहरुमा रहनुभएको नेकपा (एस) शिवराज नगर कमिटीले जनाएको छ ।

सर्वसम्मत निर्वाचित कमिटीका पदाधिकारी र सदस्यहरुलाई नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर खत्रीले पद तथा गोपनियताको सपथ खुवाउनुभएको थियो ।

यस्तै प्रथम नगर भेलाले पार्टीका जनवर्गीय संगठन पनि गठन गरेको छ । जसमा रुपिन्द्र आचार्यको अध्यक्षतामा ५१ सदस्यिय युवा संघ नेपाल शिवराज नगर कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा नुरद्धिन शेख, सचिवमा गम्भीर पुन मगर, सह सहचिव दुर्गा आचार्य लगायत अन्य सदस्यहरुमा रहनुभएको छ । यस्तै आशा सुनारको अध्यक्षतामा १५ सदस्यिय अखिल नेपाल महिला संघ (समाजवादी) को नगर कमिटी गठन गरिएको छ ।

यसैगरी महोम्मद हुसेन शेख खाँको अध्यक्षतामा १३ सदस्यिय मुस्लिम इत्तेहाक संगठन गठन गरिएको छ भने कुश बहादुर विकको अध्यक्षतामा २५ सदस्यिय नेपाल दलिय मुक्ति संगठनको नगर कमिटी गठन गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP