Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

नेकपाले ८ औँ पार्टी पुनर्गठन दिवस ८ गते भव्यरुपमा मनाउँदै

अनिल थारु, कपिलवस्तु ।
विप्लव नेत्तृत्वको नेपाल कम्युनिष्ट पार्टीले ८ औँ पार्टी पुनर्गठन दिवस भव्य रुपमा मनाउने भएको छ । नेकपाले यही मंसिर ८ गते बुधवार ८ औँ पार्टी पुनर्गठन दिवस मनाउन लागेको नेकपा कपिलवस्तुले जनाएको छ ।


पार्टी पुनर्गठन दिवस मनाउन जिल्लाभित्र रहेको विभिन्न सार्वजनिक ठाउँहरुमा पम्पलेट, पोस्टर टाँस गरी तीब्रताका साथ प्रचारप्रसारसमेत गरेको जनाइएको छ ।


पार्टी पुनर्गठन दिवसको अवसर पारेर नेकपा कपिलवस्तुले शिवराज नगरपालिकाको शिवपुरमा रक्तदान कार्यक्रमको आयोजनासमेत गरेको छ । उक्त अवसरमा सहभागितका लागि सम्पूर्णलाई नेकपा कपिलवस्तुले अनुरोध गरेकोे छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP