Trending
समाज विकास निर्माणको कामलाई अघि बढाउन छुट्टै कानुन आवश्यक छ : अर्थमन्त्री शर्मा flash राष्ट्रपति भण्डारी भोलि कपिलवस्तु आउँदै : सम्पूर्ण तयारी पुरा flash लोसपा अध्यक्ष ठाकुरसहितका नेता कपिलवस्तु आउदै समाज नेपालमा काेराेनाविरुद्धकाे खाेप लगाउनेकाे सङ्ख्या १ कराेड नाघ्याे राजनीति अदालतकाे अवस्था गम्भीर छ, विश्वकाे ध्यान नेपालतिर छ : अध्यक्ष दाहाल अपराध नक्कली ब्लुबुक बनाई चोरीको मोटरसाइकल चलाउने २ जना पक्राउ खेल प्रदेश २ लाई हराउँदै लुम्बिनी फाइनलमा समाज अत्यावश्यक काम नपरी विदेश नजान सरकारको आग्रह flash शिवराजमा ३ महिने ब्युटिसियन तालिम सुरु flash शिवराज ३ मा ढकिया निर्माण तालिम सकियो

नेकपाले ८ औँ पार्टी पुनर्गठन दिवस ८ गते भव्यरुपमा मनाउँदै

अनिल थारु, कपिलवस्तु ।
विप्लव नेत्तृत्वको नेपाल कम्युनिष्ट पार्टीले ८ औँ पार्टी पुनर्गठन दिवस भव्य रुपमा मनाउने भएको छ । नेकपाले यही मंसिर ८ गते बुधवार ८ औँ पार्टी पुनर्गठन दिवस मनाउन लागेको नेकपा कपिलवस्तुले जनाएको छ ।


पार्टी पुनर्गठन दिवस मनाउन जिल्लाभित्र रहेको विभिन्न सार्वजनिक ठाउँहरुमा पम्पलेट, पोस्टर टाँस गरी तीब्रताका साथ प्रचारप्रसारसमेत गरेको जनाइएको छ ।


पार्टी पुनर्गठन दिवसको अवसर पारेर नेकपा कपिलवस्तुले शिवराज नगरपालिकाको शिवपुरमा रक्तदान कार्यक्रमको आयोजनासमेत गरेको छ । उक्त अवसरमा सहभागितका लागि सम्पूर्णलाई नेकपा कपिलवस्तुले अनुरोध गरेकोे छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP