Trending
flash अजम्मरी सामुदायिक बनको पहिलो साधारण सभा सम्पन्न flash विपतमा वाल संरक्षणको विषयमा छलफल flash शिक्षक अभावमा तीन महिनादेखि विद्यालयमा पढाइ प्रभावित समाज पत्रकारहरुनै विधानविपरित राजनीतिक दलको नेतृत्वमा, कसले गर्ने कारवाही ? अपराध मुद्दा मिलाएर जेलमुक्त गराइदिन्छु भन्दै पैसा ठग्ने महिला पक्राउ राजनीति पार्टीलाई कहिल्यै फुट्न नदिने सङ्कल्पका साथ अध्यक्षमा उम्मेदवारी घाेषणा गर्दछु : कमल थापा राजनीति बद्री पाण्डेले कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने समाज २४ घण्टामा २ सय ५९ जनामा काेराेना पुष्टि, २ सय ६४ जना निकाे समाज भीरबाट लडेर महिलाको मृत्यु राजनीति केपी ओलीले दर्ता गराए अध्यक्षमा उम्मेदवारी

जनता समाजवादी पार्टी विजयनगरको वैठक सम्पन्न

विजयनगर ।
विजयनगरमा जनता समाजवादी पार्टी नेपालको वैठक शनिवार पिपरीमा सम्पन्न भएको छ । वसेको वैठकले महत्वपूर्ण निर्णय गरेको ज।स।पा नेपालका विजयनगर गाँउ कमिटि अध्यक्ष सन्तराम तेलीले जानकारी दिनुभएको छ ।


अगामी दिनमा सातै वडामा यूवा,महिला तथा विद्यार्थी समाजवादी संगठन विस्तार गर्ने तेलीले बताउनुभयो ।
वैठकमा संघठन विस्तार गर्ने चुनावी रणनिति बनाई अगाडि बडने समेत ज।स।पा।विजयनगरले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP