Trending
flash विजयनगरमा ३ माेटरसाइकल एक आपसमा ठाेक्किए, १ जनाकाे मृत्युु, २ गम्भीर घाइते ( विस्तृत विवरण सहित) flash मेयर भोट माग्न व्यास्त, बुद्धभुमीका ५ वडामा देखियो हैजा, १ वालिकाको मृत्यु अन्तर्राष्ट्रिय रुसमा खानी दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो, दुई जनालाई २ महिनाको कैद समाज तराईमा मङ्सिरमै मुटु काम्ने जाडाे ! अन्तर्राष्ट्रिय दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि भारतमा पनि उच्च सतर्कता समाज सीसीएमसीसीको बैठक बस्दै : सीमा नाकामा कडाइ तथा हवाई उडानबारे आवश्यक निर्णय गर्ने खेल आईसीसी महिला टी-२० : नेपाल युएई भिड्दै समाज जाजरकोटमा बस दुर्घटना, पाँच जनाको मृत्यु, २७ घाइते खेल आत्मानन्द कप : घरेलु टोली माङसेबुङको विजयी सुरुवात राजनीति एमाले महाधिवेशन : निर्वाचन प्रक्रिया आज

महाधिवेशन प्रतिनिधिमा पाण्डेयको उम्मेदवारी

नेपाली काँग्रेसको १४ औ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा ईश्वरी प्रसाद पाण्डेयले उम्मेदवारी घोषणा गर्नुभएको छ । कपिलवस्तु प्रतिनिधि सभा ३ वाट उहाँले उम्मेदवारी घोषणा गर्नुभएको हो । नेपाली काँग्रेसका लोकप्रिय नेताको रूपमा चिनिने पाण्डेयको जित सुनिश्चित रहेको समर्थकहरूको भनाई छ ।
चन्द्रौटा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष समेत रहनुभएको पाण्डेयले महाधिवेशन कुशल नेतृत्व चयन गर्नुपर्ने भएकोले पार्टी सञ्चालन र मजबुतको लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । गुटगत राजनीतिको अन्त्य ,पार्टीको नम्स , सैद्धान्तिक वैचारिक र अनुशासनको राजनीति,वित्तीय शिक्षा ,समय सापेक्ष आधुनिक शिक्षा प्रणाली ,एकीकृत बस्ती विकास, दीर्घकालीन योजना सहित को विकास निर्माण आफ्नो अभियान रहेको र यसमा सबैको साथ रहने दाबी गर्नुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP