Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

शिवराजका पौडेल तिन दिनदेखि बेपत्ता

कपिलवस्तु -कपिलवस्तुको शिवराज नगरपालिका वडा ५ का एक युवक बेपत्ता भएका छन ।शिवराज ५ निवासि ३३ वर्षिय विक्रम पौडेल विगत तिन दिन देखि सम्र्पक विहिन अवस्थामा रहेको पारिवारिक स्रोतले जनाएको छ ।

शुक्रबार साँझको समयमा जिल्लाको बुद्धभूमी नगरपालिका बुड्डिमा अवस्थित ससुराल हिँडेका पौडेल हाल सम्म पनि संम्पर्कमा नआएको परिवारले जनाएका छन ।

त्यस्तै बेपत्ता पौडेलले सवार गरेको मोटरसाईकल सनिवार विहान बुद्धभूमी   ९ बेल नदि नजिकै बेवासिसे अवस्थामा फेला परेको र पुन आज (आईतबार )विहान मोवाईल पनि बेल नदिमै भटिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।बेपत्ता युवकको खोजि कार्य भइरहेको वडा प्रहरी कार्यलय चन्द्रौटाले जनाएको छ ।

उता नेकपा एमाले शिवराज नगर कमिटि र ब्यापार संघ कपिलवस्तुले प्रेश विज्ञिप्ति जारी गर्दै बेपत्ता पौडलको खोजि कार्य गर्न सम्वन्धित सबै पक्षलाई आग्रह गरेको छ । साथै दुबै प्रेश विज्ञिप्तिमा प्रशाशनले हालसम्म पनि बेपत्ता युवकको विषयमा ठोस निर्णय लिन नसेको भन्दै आपत्ति जनाएका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP