महाधिवेशन प्रतिनिधिमा रायमाझीको उम्मेदवारी


नेपाली काग्रेस कपिलवस्तुका सचिव प्रेम बहादुर रायमाझीले केन्द्रिय महाधिवशेन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको छ । काग्रेसका प्रभावसाली नेताको रुपमा चिनिने रायमाझीले सबै नेता कार्यक्रतालाई आफुलाई मतदान गर्न आग्रह गर्नुभयो ।
गत स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवार रायमाझीले नेपाली काग्रेसलाई सुदृढ र जनताविच पुर्याउन आफुले उम्मेदवार दिएको बताउनुभयो । पाटीभित्र भएको किचालोलाई अन्त्य गरि काग्रेसलाई मजबुत बनाउनको लागि पनि आफुले उम्मेदवारी दर्ता गरेको बताउनुभयो । उहाँले धेरै नेता कार्यक्रताको साथ र सहयोग रहेको दावि गर्नुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP