Trending
flash विजयनगरमा ३ माेटरसाइकल एक आपसमा ठाेक्किए, १ जनाकाे मृत्युु, २ गम्भीर घाइते ( विस्तृत विवरण सहित) flash मेयर भोट माग्न व्यास्त, बुद्धभुमीका ५ वडामा देखियो हैजा, १ वालिकाको मृत्यु अन्तर्राष्ट्रिय रुसमा खानी दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो, दुई जनालाई २ महिनाको कैद समाज तराईमा मङ्सिरमै मुटु काम्ने जाडाे ! अन्तर्राष्ट्रिय दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि भारतमा पनि उच्च सतर्कता समाज सीसीएमसीसीको बैठक बस्दै : सीमा नाकामा कडाइ तथा हवाई उडानबारे आवश्यक निर्णय गर्ने खेल आईसीसी महिला टी-२० : नेपाल युएई भिड्दै समाज जाजरकोटमा बस दुर्घटना, पाँच जनाको मृत्यु, २७ घाइते खेल आत्मानन्द कप : घरेलु टोली माङसेबुङको विजयी सुरुवात राजनीति एमाले महाधिवेशन : निर्वाचन प्रक्रिया आज

अफगानिस्तानमा महिलालाई थप बन्देजमा राख्दै तालिबान

काठमाण्डाै – तालिबानले अब महिलालाई टेलिश्रृङ्खला र नाटकमा अभिनय गर्न नपाउने नियम बनाएको छ । अफगानिस्तानमा तालिबान सरकारले महिलामाथिको प्रतिबन्ध विस्तार गर्दै यस्तो नियम ल्याएको हो।

यस्तै पत्रकार महिला तथा समाचार वा अन्य कार्यक्रम प्रस्तोतालाई पनि टेलिभिजनमा प्रस्तुत हुँदा अनिवार्य रुपमा टाउको छोप्ने कपडा लगाउनु पर्ने नियम बनाएको बीबीसीले जनाएको छ ।

गएको अगस्टमा अफगानिस्तानको सत्ता नियन्त्रणमा लिएको तालिबानले सुरुमा  महिलाको स्वतन्त्रता र अधिकारको रक्षा गर्ने बताएको थियो । तर अहिले एकपछि अर्को गर्दै तालिबानले महिला लक्षित कडा प्रतिबन्धात्मक नियम लागू गरिरहेको छ ।

अफगानिस्तानबाट अमेरिकी सैनिक फर्किएसँगै इस्लामिक विद्रोही समूह तालिबानले अफगानिस्तानलाई नियन्त्रणमा लिएको थियो। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP