जसपा जिल्ला उपाध्यक्ष पुरीलाई धम्की

कपिलवस्तु । जनता समाजवादी पार्टी कपिलवस्तुका उपाध्यक्ष रामनिवास पुरि लाई धम्की पुर्ण भाषा प्रयोग गरि फोन आएको छ । मसिर ३ गते दिउँसो हिन्दु धर्मको बिषयमा आवाज नउठाएको भन्दै गलिगलौच सहित धम्की आएको पुरिले बताएका छन । महाकाल सस्थाको अध्यक्ष भन्दै आफुलाइ गोपाल शुक्ला बताउने ब्यक्तिले असभ्य बोलेको पुरिको भनाइ छ । जनकपुर घटनाको बिषयमा समाजिक संजालमा कुनै प्रतीकृया नदिएको भन्दै गालिगलोच गरेको बताइएको छ । आफुले दङ्गा गर्न चाहेकोले बताउदै चुनाबको समयमा हिन्दु समुदायको भोट माग्न आएमा लत्ताले हान्ने चेतावनी दिएका छन । पुरीले आफ्नो शान्ती सुरक्षाको माग गर्दै गणेशपुर प्रहरीमा ठाडो उजुरी दिएका छन । यसरी फोन गरेर असभ्य बोल्दै गाली गलौच गरेकोले कानुन बमोजिम कारबाहीको माग गरेका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP