Trending
flash कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’ राजनीति महिला लगानीकर्तालाई ऊर्जा क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी राजनीति नेपाल-कतारबीच उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगको समझदारी समाज निजी स्कुलको शुल्क निर्धारण गर्न समिति, १५ दिनमा प्रतिवेदन बुझाउने अन्तर्राष्ट्रिय अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित समाज बेरोजगार र अस्थायी कर्मचारीलाई शिक्षक सेवा, लोक सेवा र बैंकका निःशुल्क कक्षा चलाउँदै बिहादी राजनीति नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी समाज जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर नष्ट राजनीति स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री समाज काभ्रेमा सुमो दुर्घटना, चालकसहित १० जना घाइते

विश्वमा एकै दिन थपिए ४ लाख २८ हजार कोरोना संक्रमित

एजेन्सी । पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख २८ हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। उक्त अवधिमा अमेरिकामा ६० हजार ४००, वेलायतमा ४४ हजार ९००, जर्मनीमा ४० हजार ५०० र रसियामा ३५ हजार ६०० जनामा कोरोना संक्रमण देखिएको हो।

यस्तै‚ टर्कीमा २४ हजार ८००, इटालीमा ६ हजार ४००, इरानमा ५ हजार ४००, फ्रान्समा ५ हजार २००, भारतमा ५ हजार र ब्राजिलमा २ हजार ६०० जनामा संक्रमण पुष्टि भएको छ।

यो अवधिमा ५ हजार २८९ जना संक्रमितको मृत्यु भएको छ। जसमध्ये रसियामा १ हजार २४१, अमेरिकामा ३४९, जर्मनीमा २०४, टर्कीमा १९३, ब्राजिलमा १२०, इरानमा ९७ र फ्रान्समा ९४ जनाको मृत्यु भएको हो।

गत २४ घण्टामा ३ लाख ६१ हजार संक्रमित निको भएका छन्। विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड ९४ लाख रहेको छ। तीमध्ये ८० हजारको अवस्था गम्भीर रहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP