Trending
flash अजम्मरी सामुदायिक बनको पहिलो साधारण सभा सम्पन्न flash विपतमा वाल संरक्षणको विषयमा छलफल flash शिक्षक अभावमा तीन महिनादेखि विद्यालयमा पढाइ प्रभावित समाज पत्रकारहरुनै विधानविपरित राजनीतिक दलको नेतृत्वमा, कसले गर्ने कारवाही ? अपराध मुद्दा मिलाएर जेलमुक्त गराइदिन्छु भन्दै पैसा ठग्ने महिला पक्राउ राजनीति पार्टीलाई कहिल्यै फुट्न नदिने सङ्कल्पका साथ अध्यक्षमा उम्मेदवारी घाेषणा गर्दछु : कमल थापा राजनीति बद्री पाण्डेले कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने समाज २४ घण्टामा २ सय ५९ जनामा काेराेना पुष्टि, २ सय ६४ जना निकाे समाज भीरबाट लडेर महिलाको मृत्यु राजनीति केपी ओलीले दर्ता गराए अध्यक्षमा उम्मेदवारी

विश्वमा एकै दिन थपिए ४ लाख २८ हजार कोरोना संक्रमित

एजेन्सी । पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख २८ हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। उक्त अवधिमा अमेरिकामा ६० हजार ४००, वेलायतमा ४४ हजार ९००, जर्मनीमा ४० हजार ५०० र रसियामा ३५ हजार ६०० जनामा कोरोना संक्रमण देखिएको हो।

यस्तै‚ टर्कीमा २४ हजार ८००, इटालीमा ६ हजार ४००, इरानमा ५ हजार ४००, फ्रान्समा ५ हजार २००, भारतमा ५ हजार र ब्राजिलमा २ हजार ६०० जनामा संक्रमण पुष्टि भएको छ।

यो अवधिमा ५ हजार २८९ जना संक्रमितको मृत्यु भएको छ। जसमध्ये रसियामा १ हजार २४१, अमेरिकामा ३४९, जर्मनीमा २०४, टर्कीमा १९३, ब्राजिलमा १२०, इरानमा ९७ र फ्रान्समा ९४ जनाको मृत्यु भएको हो।

गत २४ घण्टामा ३ लाख ६१ हजार संक्रमित निको भएका छन्। विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड ९४ लाख रहेको छ। तीमध्ये ८० हजारको अवस्था गम्भीर रहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP