Trending
flash बहादुगञ्जमा नेपाली काँग्रेसको चियापान कार्यक्रम सम्पन्न राजनीति प्रतिवेदनका सुझावहरू कार्यान्वयन गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको निर्देशन राजनीति स्थानीय र प्रदेश सरकारलाई संवैधानिक अधिकार दिने गरी कानुन बनाउनू राजनीति सुदूरपश्चिम सरकार छाड्न संसदीय दलका नेतालाई नाउपा अध्यक्षको लिखित निर्देशन राजनीति संघीयता कार्यान्वयनका लागि ११७ वटा कानुन बनाउँदै सरकार राजनीति सहकारी समस्या समाधान गर्न कठोर कदम चाल्दै छौँ : सहकारीमन्त्री अधिकारी राजनीति रास्वपाका उम्मेदवार मिलन लिम्बूलाई प्रेस सेन्टर नेपालको कारबाही राजनीति निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुल्‍यो : प्रधानमन्त्री अपराध कपनबाट पेस्तोलसहित एकजना पक्राउ राजनीति प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन हुन्छ : प्रधानमन्त्री

१० औँ राष्ट्रिय महाधिवेशन सफल पार्न प्रभातफेरी कार्यक्रम सम्पन्न

घनश्याम भर, विजयनगर (कपिलवस्तु )

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तुले नेपाल कम्युनिष्ट पार्टी (एमाले)काे १० औंँ राष्ट्रिय महाधिवेशन सफल पार्न प्रभातफेरि कार्यक्रम सम्पन्न गरेकाे छ । यही मंसिर १० शुक्रबारदेखि १२ गतेसम्म चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशन सफल पार्न मंसिर १० गते मध्यान्ह १२ बजे चितवन जान अनेरास्ववियु कपिलवस्तुले आग्रह गरेकाे छ ।

अनेरास्ववियुले एमाले निकट भातृ संगठनका नेता, कार्यकर्ता लगायत सम्पूर्ण इच्छुक, समर्थकहरूलाई राष्ट्रिय महाधिवेशनमा सहभागीता जनाउन अपिलसमेत गरेकाे छ । अनेरास्ववियुले आज (मंगलबार) जिल्लाका विभिन्न क्याम्पसहरुमा झण्डा र व्यानर प्रदर्शन गर्दै माेटरसाइकल र्‍यालीसमेत गरिएको अनेरास्ववियु कपिलवस्तु कमिटीका अध्यक्ष बाबुराम अर्यालले जानकारी दिनुभयो ।

चारनम्बरबाट सुरू गरिएकाे माेटरसाइकल र्‍याली तौलिहवा हुँदै गोरुसिङ्गे, बोडगाउँमा आएर सम्पन्न गरिएको अध्यक्ष अर्यालले बताउनुभयो । माेटरसाइकल र्‍यालीमा अनेरास्ववियु जिल्ला इन्चार्ज लेखनाथ खनाल, केन्द्रीय सदस्य अजय चाैधरी, इन्दिरा पाैडल, अनेरास्ववियुका नेताहरू दयाराम पाैडेल, अंजित खनाल, रतन वि.क.लगायतकाे उपस्थितिमा रहेकाे थियाे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP