शाह र कनोडियाको साथ पाएपछि ब्रम्हानन्द बलियो,पोख्रेललाई ढुङ्गा चपाए सरह

कपिलवस्तु ।
नेपाली काग्रेस क्षेत्र न ३ को क्षेत्रीय सभापतिको लागि दुइ जनाको कडा प्रतिस्प्रधा हुने देखिएको छ । बुधवार हुने निर्वाचनमा देउवा पक्षधर रहेका बम्हान्द उपाध्याय बलियो देखिएका छन् । नगर अधिवेशनमा जिल्लाका अधिकांश पालिकामा पौडल पक्षधरका निर्वाचत भएपनि अहिले उनै नेताहरु देउवा प्यानलमा गएपछि क्षेत्रीय निर्वाचनमा देउवा प्यानल वलियो हुने ंसंकेत रहेको छ ।

पौडेल पक्षका जिल्ला सभापति सुरेन्द्रराज आचार्यको समर्थनमा उम्मेदवार बनेका हरि पोख्रेललाई यो निर्वाचन ढुगां चपाए सरह हुने भएको छ । नगरका आफ्ना सहकर्मीहरु नै विपक्षमा देखिएपछि उनलाई सकस हुने देखिएको छ । जिल्ला नेता हुमाकान्त खनालले भने आन्तरिक रुपमा पोख्रेललाइ सहयोग गरेका छन् ।

संघिय सांसद अभिषेक प्रताप शाह र प्रदेश सभा सदस्य विरेन्द्र कनोडियाको साथ पाएपछि उपाध्याय बलियो देखिएका हुन । उपाध्यायको झण्डै तिन सय बढी मत आउन सक्ने आंकलन गरिएको छ भने पोख्रेलको डेढ सय भन्दा कम नै मत आउने अनुमान रहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP