Trending
समाज जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर नष्ट राजनीति स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री समाज काभ्रेमा सुमो दुर्घटना, चालकसहित १० जना घाइते समाज नेपाल लाइफको आकर्षक केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना राजनीति ओलम्पियन सूर्योदय नगरपालिका आउँदै flash कृष्णनगर ८ दयानगरका आगलागी पिडितलाई जस्तापाता सहित आवास निर्माणका सामग्री प्रदान flash कृष्णनगरमा ४० कृषकलाई सिँचाई मेसिन वितरण अन्तर्राष्ट्रिय चीनमा पुलमा पानीजहाज ठोक्किएपछि चार जना बेपत्ता अपराध शौचालयको ढोका फुटाएर लकरसहित झन्डै ६ लाख रुपैयाँ चोरेका तीन जना पक्राउ राजनीति सहकारी ठगहरूको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको पैसा फिर्ता गर्छौं : लामिछाने

कपिलवस्तुको शिवराजमा बसकाे ठक्करबाट १८ वर्षीय किशोर मृत्यु

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगपालिका वडा न १ मा बसको ठक्करबाट एक किशोरको मृत्यु भएको छ ।

बुधबार विहान शिवराज नगरपालिका वडा न १स्थित हाइवेय पेट्रोल पंम्प नजिकै बसको ठक्करवाट १८ वर्षीय किशोरको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जाकारी दिएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका वडा न १ निवासी जित बहादुर मगरको छोरा १८ वर्षीय सन्तोश मगर रहेको   प्रहरीले जनाएको छ ।

पुर्ववाट पश्चिम तर्फ जाँदै गरेको ना ८ ख ८१९१ नम्बरको बसले आज विहान वनकवासबाट चन्द्रौटातर्फ साईकलमा आउँदै गरेका पुनलाइ ठक्कर दिँदा साइकल यात्रि किशोर गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका पुनको उपचारका क्रममा बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP