Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

तौलिहवामा नेकपा (एस) कपिलवस्तुको कार्यालय स्थापना

वाणगंगा ।
कपिलवस्तुको सदरमुकाम तौलिहवामा नेकपा (एकीकृत समाजवादी) ले जिल्ला पार्टी कार्यालय स्थापना गरेको छ । एमालेबाट विद्रोह गरी कम्युनिष्ट आन्दोलनको पुर्नगठन अभियानलाई लिएर जन्मिएको नेकपा (एस) कपिलवस्तुले तौलिहवाको भिक्षु चोकस्थित पार्टी कार्यालय स्थापना गरेको हो ।

पार्टी कार्यालय औपचारिक रुपमा उद्घाटन नभएपनि तौलिहवामा कार्यालय स्थापना गरिएको छ । अबका केही दिनमा कार्यालय व्यवस्थापनको काम सकाएर औपचारिक रुपमा कार्यालय खुल्ने नेकपा (एस) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्रबहादुर खत्रीले जानकारी दिनुभयो ।

मंसिर १५ देखि कार्यालय सचिव नियुक्त गरेर पार्टी काम व्यवस्थित रुपमा सञ्चालन हुने जिल्ला इन्चार्ज क्षेत्रीले बताउनुभयो । पछिल्लो समय एकीकृत समाजवादीले जिल्लामा संगठन विस्तारलाई तिव्र पारेको छ । १० स्थानीय तह रहेको जिल्लामा समाजवादीले कृष्णनगर नगर कमिटी, शिवराज नगर कमिटी, वाणगंगा नगर कमिटी, कपिलवस्तु नगर कमिटी गठन गरिसकेको छ । अबको मंसीर २० भित्र सबै स्थानीय पालिका कमिटी गठन गर्ने पार्टीले जनाएको छ । युवा संघ नेपाल, अनेरास्ववियू, पिपुल भोलेन्टियर्सको जिल्ला कमिटी पनि घोषणा भैसकेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP