Trending
flash विजयनगरमा ३ माेटरसाइकल एक आपसमा ठाेक्किए, १ जनाकाे मृत्युु, २ गम्भीर घाइते ( विस्तृत विवरण सहित) flash मेयर भोट माग्न व्यास्त, बुद्धभुमीका ५ वडामा देखियो हैजा, १ वालिकाको मृत्यु अन्तर्राष्ट्रिय रुसमा खानी दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो, दुई जनालाई २ महिनाको कैद समाज तराईमा मङ्सिरमै मुटु काम्ने जाडाे ! अन्तर्राष्ट्रिय दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि भारतमा पनि उच्च सतर्कता समाज सीसीएमसीसीको बैठक बस्दै : सीमा नाकामा कडाइ तथा हवाई उडानबारे आवश्यक निर्णय गर्ने खेल आईसीसी महिला टी-२० : नेपाल युएई भिड्दै समाज जाजरकोटमा बस दुर्घटना, पाँच जनाको मृत्यु, २७ घाइते खेल आत्मानन्द कप : घरेलु टोली माङसेबुङको विजयी सुरुवात राजनीति एमाले महाधिवेशन : निर्वाचन प्रक्रिया आज

कपिलवस्तुका सराज फारूकी नेकपा (एमाले) को केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने

कपिलवस्तु, कृष्णनगर ।

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ कृष्णनगर बस्ने जुझारू, कर्मठ, इमानदार, नेता सराज अहमद फारूकी ले चितवनमा हुन गैरहेको नेकपा एमाले को १०औ राष्ट्रीय महाधिवेशनमा केन्द्रीय सदस्यमा पुनः उम्मेदवारी दिने बताएका छन् l

नेकपा एमाले को गाँउ कमिटी देखि लिएर इलाका कमिटी हुदै जिल्ला कमिटी लगायत प्रायु संघका केन्द्रीय कमिटी सदस्य समेत रहेका फारूकी करीब दुई दशक भन्दा माथी नेपाल कम्युनिष्ट पार्टी एमाले का लागि पूर्ण कालिन निरन्तरता दिदै आएका उहाँ ले फेरी पार्टी को केन्द्रीय सदस्य मा दावेदारी रहेको बताएका छन् l

नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष रहेका फारूकी पार्टीका तर्फबाट उक्त संगठन को सह इन्चार्ज समेत रहेका छन् l
मुस्लिम खुल्ला कोटा बाट नेकपा एमाले का केन्द्रीय सदस्य समेत रहेका सराज अहमद फारूकी ले नेकपा एमाले को १०औ महाधिवेशनमा पुनः सोही कोटा बाट पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने र पार्टी समर्थक सबैको साथ र सहयोग रहेको बताउदै आफू लाई समर्थन गर्न समेत अपिल गरेका छन् l

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP