Trending
समाज विकास निर्माणको कामलाई अघि बढाउन छुट्टै कानुन आवश्यक छ : अर्थमन्त्री शर्मा flash राष्ट्रपति भण्डारी भोलि कपिलवस्तु आउँदै : सम्पूर्ण तयारी पुरा flash लोसपा अध्यक्ष ठाकुरसहितका नेता कपिलवस्तु आउदै समाज नेपालमा काेराेनाविरुद्धकाे खाेप लगाउनेकाे सङ्ख्या १ कराेड नाघ्याे राजनीति अदालतकाे अवस्था गम्भीर छ, विश्वकाे ध्यान नेपालतिर छ : अध्यक्ष दाहाल अपराध नक्कली ब्लुबुक बनाई चोरीको मोटरसाइकल चलाउने २ जना पक्राउ खेल प्रदेश २ लाई हराउँदै लुम्बिनी फाइनलमा समाज अत्यावश्यक काम नपरी विदेश नजान सरकारको आग्रह flash शिवराजमा ३ महिने ब्युटिसियन तालिम सुरु flash शिवराज ३ मा ढकिया निर्माण तालिम सकियो

काँग्रेस जिल्ला सभापतिमा कलामको उम्मेदवारी

कपिलवस्तु-
नेपाली कांगे्रसको आसन्न चौधौं महाधिवेशनमा नेता तथा कार्यकर्ता अधिवेशन होमिएका छन् । नेपाली कांग्रेसको वडा नगर, हुदै क्षेत्रिय अधिवेशन सम्पन्न भएका छन् । अव हुने जिल्ला अधिवेशनका लागी अझै माहोल तातिएको छ । यही मंसिर १२ गते हुने जिल्ला अधिवेशनमा सभापती पदमा कांग्रेस जिल्ला उपसभापति तथा महाराजगंग नगरपालिका मेयर अब्दुल कलामले उम्मेद्धारी घोषणा गर्नु भएको छ । जिल्लामै बलियो उम्मेद्धारका रुपमा रहनुभएका कलाम बर्तमान सभापतिका रुपमा रहनुभएका सुरेन्द्रराज आर्चाय निकट अर्थात रामचन्द्र पौडेल प्यानलका रुपमा परिचित रहनुभएको छ ।
यता उपसभापतिमा कांग्रेस नेता हुमाकान्त खनालले उम्मेद्धारी दिने बताउनु भएको छ । खनाल पश्चिम क्षेत्रमा कांग्रेसको दिग्गज नेताका रुपमा आफ्नो छवि बनाउन सफल हुनु भएको छ । त्यस्तै जिल्ला सदस्यमा खस आर्य तर्फवाट ईश्वरी पाण्डेले उम्मेदवारी घोषणा गर्नुभएको हो । मधेशीबाट विशाल गुप्ता खुल्लाबाट केशव पाण्डे,पुजारी चौधरी, महिलाबाट लक्ष्मी चौधरी र दलित महिलाबाट मसुरा नेपालीले जिल्ला सदस्यमा उम्मेद्धारी घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP