Trending
flash नगर प्रमुख शाह द्वारा विभिन्न योजनाहरूको अनुगमन flash जसपा नेपालले लुम्बिनी प्रदेशमा बलिदानी दिवस मनायो अपराध अर्घाखाँचीको शितगंगाबाट लागू ओैषध चरेस सहित २ जना पक्राउ flash नेपाली कांग्रेस कपिलस्तुको बैठक सम्पन्न, कोषाध्यक्षमा त्रिपाठी flash बुद्धभुमी नगरपालिकाले दियोे बिपन्न परिवारलाई सिरक राजनीति खेलकुद पूर्वाधारको विकास र खेलाडीको सेवा सुविधा बढाउने विषयमा सरकार सकारात्मक छ : अर्थमन्त्री शर्मा राजनीति संवैधानिक निकाय र राजदूत नियुक्तिबारे संसदीय सुनुवाइ समितिले प्रधानमन्त्री देउवासँग छलफल गर्ने flash उप प्रमुख थारुको पहलमा क्यामपसमा प्याड हस्तान्तरण flash ९७ कृषकलाई इलेक्ट्रिक स्प्रेयर बितरण flash कपिलवस्तु क्रिक्रेट संघकोे अध्यक्षमा गैरे

लोसपा अध्यक्ष ठाकुरसहितका नेता कपिलवस्तु आउदै

कपिलवस्तु -लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरसहितका पार्टीका शीर्षस्थ नेता कपिलवस्तु आउनु हुने भएको छ ।

कपिलवस्तुको तौलिहवामा बृहत आमसभा सम्बोधन तथा लोसपाको पार्टी कार्यालय उद्घाटनका लागि मंसिर १८ गते (सनिवार ) लोकतान्त्रिक समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष महन्त ठाकुर कपिलवस्तु आउनुहुने भएको छ । आगामी चुनावलाई लक्षित गर्दै लोकतान्त्रिक समाजवादी पार्टीले राजनीतिक क्रियाकलापलाई अघि बढाएको छ ।

तौलिहवामा हुने आमसभा सम्बोधन कार्यक्रममा लोसपा नेपालका वरिष्ठ नेताद्वय राजेन्द्र महतो , शरतसिंह भण्डारी र लोसपा केन्द्रिय कार्यकारिणी समिती सदस्य अनिल झा, लोसपा कार्यकारिणी समिती सदस्य अकवाल अहमद शाह आउने कार्यक्रम रहेको लोसपा कपिलवस्तुले जानकारी दिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP