Trending
flash कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’ राजनीति महिला लगानीकर्तालाई ऊर्जा क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी राजनीति नेपाल-कतारबीच उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगको समझदारी समाज निजी स्कुलको शुल्क निर्धारण गर्न समिति, १५ दिनमा प्रतिवेदन बुझाउने अन्तर्राष्ट्रिय अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित समाज बेरोजगार र अस्थायी कर्मचारीलाई शिक्षक सेवा, लोक सेवा र बैंकका निःशुल्क कक्षा चलाउँदै बिहादी राजनीति नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी समाज जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर नष्ट राजनीति स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री समाज काभ्रेमा सुमो दुर्घटना, चालकसहित १० जना घाइते

नेपाली कांग्रेस कपिलस्तुको बैठक सम्पन्न, कोषाध्यक्षमा त्रिपाठी

कृष्ण कुमार यादव, कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला कार्य समितिको बैठक सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम तौलीहवामा रहेको पार्टी कार्यालयमा नियमित बैठक सम्पन्न भएको हो ।

बैठकले कोषाध्यक्ष पदमा ध्यानेन्द्र हरिवशं मणि त्रिपाठीलाई मनोनित गरेको कांग्रेस जिल्ला सचिव शक्ति सिहं ठकुरीले जानकारी दिए । साथै बैठकले टोल  समिति गठन नभएका क्षेत्रमा गठन गर्न क्षेत्रीय समितिहरुलाई पत्र पठाउदै गठनका लागी निर्देशन दिने निर्णय समेत गरेको छ ।

जिल्लामा कोरोनाको महामारी पनि बढदो अवस्था भएकाले सम्बन्धीत पक्षसगं समन्वय गर्दै जिल्लाबासीलाई कोरोना बिरुद्धको खोप लगाउने र जनचेतनाका कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको जिल्ला सभापति अब्दुल कलाम खाँले बताए । कांगे्रस कपिलवस्तुले जिल्लाको बैठक हरेक महिनाको ५ गते राख्ने निर्णय गरेपछि आज यो पहिलो बैठक बसेको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP