Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

आज भिडियोबाट मन्त्रिपरिषद् बैठक

काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहेका ओलीले भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद्को बैठक चलाउने जनाइएको छ ।

स्रोतका अनुसार बैठक सोमबार दिउँसो १२ बजेका लागि बोलाईएको छ । प्रधानमन्त्री ओली उपचारमा जानुअघि नियमावली संशोधन गरी प्रधानमन्त्री देशबाहिर रहेका समयमा भिडियो कन्फरेन्समार्फत बैठक बस्नसक्ने व्यवस्था गरिएको थियो ।

प्रधानमन्त्री ओली अहिले उपचारका लागि सिंगापुरमा छन् । सिंगापुर बसाइ कति लामो हुने भन्ने टुंगो लागेको छैन । बाह्र वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओली स्वास्थ्यमा समस्या देखिएपछि यही ५ गते उपचारका लागि त्यसतर्फ गएका थिए । त्यसको १० दिन अघि उनी सिंगापुरबाट फर्केका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP