Trending
आर्थिक ७० हजार किलो जडीबुटी निकासी, १६ लाख राजस्व संकलन समाज कारागारभित्र कोरोना फैलियो, १६ जनामा संक्रमण पुष्टि अपराध दाङमा अवैध हातहतियार बरामद अपराध बलात्कार मुद्दामा फसाउने धम्की दिइ १२ लाख रुपैयाँ असुल्ने ४ महिला र १ पुरुष पक्राउ राजनीति राष्ट्रपतिले उठाउनुभएकाे विषयहरू महत्त्वपूर्ण छन् : गगन थापा राजनीति गठबन्धनको सामना गर्न एमाले तयार : अध्यक्ष ओली राजनीति फेरि सर्‍याे माओवादी बैठक, भोलि बिहान बस्ने राजनीति नागरिकता विधेयक बहुमतले पारित : पक्षमा १३५ मत, विपक्षमा ६० flash चन्द्रौटा तिज महोत्सव सूरु, स्थानिय कलाको प्रस्फुटन गर्न मदत गर्ने सासंद केसिको भनाई अपराध ८४ लाख रूपैयाँसहित प्रहरीले समात्यो ३ जना हुण्डी कारोबारी

जी–सेभेनद्वारा रूसलाई ‘ब्ल्याक सी’ बन्दरगाहको नाकाबन्दी अन्त्य गर्न आग्रह

एजेन्सी । सात शक्ति देशहरूको समूह जी–सेभेनले रुसलाई ब्ल्याक सी बन्दरगाहको नाकाबन्दी अन्त्य गर्न आग्रह गरेको छ । जी–सेभेन बैठकले रूसलाई विना सर्त यूक्रेनी ब्ल्याक सी बन्दरगाहको नाकाबन्दी तत्काल अन्त्य गर्न पुनः आह्वान गरेको हो ।

त्यसैगरी मुख्य बन्दरगाह र यातायात पूर्वाधारको विनाशलगायत युक्रेनमा कृषि वस्तुहरू र उपकरण माथिको रूसी नियन्त्रण एवम् युक्रेनी खाद्य उत्पादन र निर्यातलाई थप अवरोध गर्ने अन्य सबै प्रकारका गतिविधिको जी–सेभेनले विरोध गरेको छ ।

त्यस्तै जी–सेभेन देशका नेताहरूले रुसद्वारा उद्पादित कृषि उत्पादनको आयात र मानवीय सहायता वितरणमा भने कुनै प्रतिबन्धहरू लागू नगर्ने घोषणा गरेका समाचार संस्था एएनआईले जनाएको छ ।

रुस–युक्रेन युद्धले अहिले आपूर्ति व्यवस्था तथा अरु क्षेत्र समेत अस्तव्यस्त बनेको छ । जी–सेभेनले सबैभन्दा कमजोर मानिसलाई कुपोषणबाट जोगाउन ४५ बिलियन अमेरिकी डलर सहयोग प्रतिबद्धता व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP