Trending
राजनीति सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसले सोडारीलाई उम्मेदवार बनाउने खेल एसिसी प्रिमियर कप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा आर्थिक नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताको आकर्षक गन्तव्य हो : अर्थमन्त्री पुन खेल नेपालले चौथो विकेट गुमायो, दिपेन्द्रसिंह ऐरी आउट राजनीति गीत गाएर बुवालाई भोट माग्दै गायिका ‘सुनिता थेगिम’ खेल नेपालले १५ रन जोड्दा गुमायो तीन विकेट खेल साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको लक्ष्य राजनीति गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान, मुख्यमन्त्रीले विश्वासको मत लिने अपराध लागुऔषध मुद्दामा दोषी ठहरिएर फरार रहेका एन्फा उपाध्यक्ष दावा पक्राउ खेल साउदी अरेबियासँगको खेल ८ ओभरमा झारियो, नेपाल पहिला फिल्डिङमा

महाराष्ट्रका मुख्यमन्त्री ठाकरेले दिए राजीनामा

काठमाडौं : भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन्। गएराति सर्वोच्च अदालतले बहुमत परीक्षणका लागि आदेश दिएलगत्तै उनले राजीनामा दिएका हुन्।

‘म शिवसैनिकहरुको रगत बगोस् भन्ने चाहन्न। त्यसैले महाराष्ट्रको मुख्यमन्त्री पद त्याग्दै छु। ठाकरेले भनेका छन, ‘पद त्याग गर्दा मलाई कुनै दुःख लागेको छैन।’ ठाकरे त्यसलगत्तै उनी राज्यपाल भगतसिंह कोसियारीलाई आफ्नो राजीनामा बुझाउन राजभवन पुगेका थिए।

महाराष्ट्रका राज्यपाल कोसियारीले पनि बहुमत परीक्षण गर्न भन्दै आज बिहान ११ बजे विधानसभाको विशेष अधिवेशन आह्वान गरेका थिए। त्यसविरुद्ध शिवसेनाका नेता सुनिल प्रभुले सर्वोच्चमा रिट दायर गरेका थिए।

सर्वोच्चका न्यायाधीशहरु सूर्यकान्त र जेबी पार्डिवालाले रिटमा सुनुवाइ गर्दै विधानसभामा फ्लोर टेस्टलाई रोक्न नसकिने फैसला सुनाएका थिए। त्यसपछि मुख्यमन्त्री ठाकरेले राजीनामा दिएको घोषणा गरे।

अब महाराष्ट्रमाभाजपा नेता देवेन्द्र फडणवीस मुख्यमन्त्री बन्ने चर्चा छ।- एजेन्सी

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP