Trending
राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने खेल आईपीएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा खेल कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई आर्थिक १९ दशमलव ५६ अङ्कले ओरालो लाग्यो नेप्से परिसूचक आर्थिक लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता राजनीति अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी समाज कम्तीमा १२ सम्म पढाइदिने वाचासहित भर्ना गरौँ : शिक्षामन्त्री श्रेष्ठ अपराध जनकपुरमा महिला र बालिकाको जलेको शव फेला

पिपरीमा सांसद शाहद्वारा पेट्रोल पम्प उद्घाटन

कृष्णनगर ।

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं ६ पिपरी बिरतामा रहेको साजन डिजल्स नामक पेट्रोल पम्प प्रतिनिधि शभा सदस्य अभिषेक प्रताप शाहले आज एक कार्यक्रम बिच उद्घाटन गरेका छन् l

उक्त उद्घाटन कार्यक्रममा प्रमुख अतिथि अभिषेक प्रताप शाह, विशिष्ट अतिथि प्रदेश शभा सदस्य अर्जुन केसी, अतिथिमा शिवराज नगरपालिका नगर प्रमुख अजय थापा, कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह लगायतले समेत रिबन काटेर पम्पको उद्घाटन गरेका थिए l
उक्त पेट्रोल पम्प चार कट्ठामा अवस्थित रहेको प्रोपराइटर इस्लाम खानले जानकारी दिएका छन्l
उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, व्यापरी, समाजसेवी, शिक्षा प्रेमी, उद्योगी, कर्मचारी, पत्रकार लगायतको उपस्थित रहेको थियोl

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP