Trending
आर्थिक ७० हजार किलो जडीबुटी निकासी, १६ लाख राजस्व संकलन समाज कारागारभित्र कोरोना फैलियो, १६ जनामा संक्रमण पुष्टि अपराध दाङमा अवैध हातहतियार बरामद अपराध बलात्कार मुद्दामा फसाउने धम्की दिइ १२ लाख रुपैयाँ असुल्ने ४ महिला र १ पुरुष पक्राउ राजनीति राष्ट्रपतिले उठाउनुभएकाे विषयहरू महत्त्वपूर्ण छन् : गगन थापा राजनीति गठबन्धनको सामना गर्न एमाले तयार : अध्यक्ष ओली राजनीति फेरि सर्‍याे माओवादी बैठक, भोलि बिहान बस्ने राजनीति नागरिकता विधेयक बहुमतले पारित : पक्षमा १३५ मत, विपक्षमा ६० flash चन्द्रौटा तिज महोत्सव सूरु, स्थानिय कलाको प्रस्फुटन गर्न मदत गर्ने सासंद केसिको भनाई अपराध ८४ लाख रूपैयाँसहित प्रहरीले समात्यो ३ जना हुण्डी कारोबारी

लायन्स क्लव अफ कपिलवस्तुको मिडिया संयोजकमा बेल्वासे

कपिलवस्तु : लायन्स क्लव अफ कपिलवस्तु वर्ष २०२२-२३ का लागि साझा कुरा मिडिया ग्रुपद्वारा सञ्चालित ई-साझाकुरा डटकमका प्रदान सम्पादक तथा लायन्स क्लव अफ कपिलवस्तुका सदस्य नवराज बेल्वासेलाई मिडिया संयोजकको जिम्मेवार दिएको छ । जुलाई १ अर्थात् लायन्स नयाँ वर्षको अवसारमा बसेको २०२२(२३ को प्रथम बैठकले बेल्वासेलाई मिडिया संयोजक तोकेको हो ।

लायन्स क्लव कपिलवस्तुमा प्रवेश गरेको छोटोे समयमा नै क्लवको विश्वास जितेको कारण बेल्वासेलाई संयोजकको जिम्मेवारी दिएको लायन्स क्लव अफ कपिलवस्तु २०२२(२३ का सचिव शान्तराज गैरेले बताएका छन् । यता जिम्मेवारी पाएका बेल्वासेले भने संस्थाले आफू प्रति गरेको विश्वासको सम्मान गरेको बताएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP