Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

जसपा विजयनगर गाउँ कमिटीका सचिव जयसवालले दिए राजिनामा

विजयनगर ।
जनता समाजवादी पार्टी नेपाल विजयनगर गाउँ कमिटीका सचिव अशाेक कुमार जयसवालले पार्टीबाट राजीनामा दिएका छन् । उनले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै राजिनामा दिएकाे घाेषणा गरेका हुन् ।

उनले आफू जिल्ला सदस्य र साधारण सदस्यसमेत नरहेकाे जनाउँदै पार्टीबाट राजिनामा दिएको भन्दै आफ्नो फेसबुकमार्फत जनाएका छन् । उनले पार्टीमा सम्मान नहुने र अवसरघाती मान्छे भएपछि विचार परिवर्तन गर्नुपर्छ भन्ने प्रतिक्रिया दिँदै असन्तुष्टिसमेत जनाएका छन् ।

उनले आफ्नो फेसबुक कमेन्ट बक्समा भनेका छन् ; “जहाँ सम्मान ना हो आउर औसर घाती आदमी हुए तो बिचार बदल लिहैक चाहिँ” । यसरी जसपाबाट सक्रिय नेता, कार्यकर्ताले राजिनामा दिँदै गर्दा विजयनगर गाउँपालिकामा जनता समाजवादी पार्टी पतन हुने संकेत देखिएकाे छ ।

यस अगाडी स्थानीय तह निर्वाचनकाे मुखैमा जसपा जिल्ला कमिटीका उपाध्यक्ष रहेका राम निवास पुरीले पनि असन्तुष्टि जनाउँदै राजिनामा दिएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP