Trending
आर्थिक ७० हजार किलो जडीबुटी निकासी, १६ लाख राजस्व संकलन समाज कारागारभित्र कोरोना फैलियो, १६ जनामा संक्रमण पुष्टि अपराध दाङमा अवैध हातहतियार बरामद अपराध बलात्कार मुद्दामा फसाउने धम्की दिइ १२ लाख रुपैयाँ असुल्ने ४ महिला र १ पुरुष पक्राउ राजनीति राष्ट्रपतिले उठाउनुभएकाे विषयहरू महत्त्वपूर्ण छन् : गगन थापा राजनीति गठबन्धनको सामना गर्न एमाले तयार : अध्यक्ष ओली राजनीति फेरि सर्‍याे माओवादी बैठक, भोलि बिहान बस्ने राजनीति नागरिकता विधेयक बहुमतले पारित : पक्षमा १३५ मत, विपक्षमा ६० flash चन्द्रौटा तिज महोत्सव सूरु, स्थानिय कलाको प्रस्फुटन गर्न मदत गर्ने सासंद केसिको भनाई अपराध ८४ लाख रूपैयाँसहित प्रहरीले समात्यो ३ जना हुण्डी कारोबारी

जसपा विजयनगर गाउँ कमिटीका सचिव जयसवालले दिए राजिनामा

विजयनगर ।
जनता समाजवादी पार्टी नेपाल विजयनगर गाउँ कमिटीका सचिव अशाेक कुमार जयसवालले पार्टीबाट राजीनामा दिएका छन् । उनले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै राजिनामा दिएकाे घाेषणा गरेका हुन् ।

उनले आफू जिल्ला सदस्य र साधारण सदस्यसमेत नरहेकाे जनाउँदै पार्टीबाट राजिनामा दिएको भन्दै आफ्नो फेसबुकमार्फत जनाएका छन् । उनले पार्टीमा सम्मान नहुने र अवसरघाती मान्छे भएपछि विचार परिवर्तन गर्नुपर्छ भन्ने प्रतिक्रिया दिँदै असन्तुष्टिसमेत जनाएका छन् ।

उनले आफ्नो फेसबुक कमेन्ट बक्समा भनेका छन् ; “जहाँ सम्मान ना हो आउर औसर घाती आदमी हुए तो बिचार बदल लिहैक चाहिँ” । यसरी जसपाबाट सक्रिय नेता, कार्यकर्ताले राजिनामा दिँदै गर्दा विजयनगर गाउँपालिकामा जनता समाजवादी पार्टी पतन हुने संकेत देखिएकाे छ ।

यस अगाडी स्थानीय तह निर्वाचनकाे मुखैमा जसपा जिल्ला कमिटीका उपाध्यक्ष रहेका राम निवास पुरीले पनि असन्तुष्टि जनाउँदै राजिनामा दिएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP